चिनियाँ नीति बैंकद्वारा चीन-मध्य एशिया सहयोग विस्तार

चीनको नीति बैंक, चाइना डेभलपमेन्ट बैंकले चीन(मध्य एसिया सहयोगलाई प्रगाढ बनाउन आर्थिक सहयोग बढाएको छ। नीति बैंकले चीन र मध्य एसियाली देशबीचको अर्थतन्त्र, व्यापार, लगानी, यातायात, कृषि, ऊर्जा र स्रोतसाधनलगायतका क्षेत्रमा आयोजनालाई सहयोग गर्न १० अर्ब युआन (करिब १ अर्ब ४३ करोड अमेरिकी डलर) विशेष ऋण उपलब्ध गराएको छ । चाइना डेभलपमेन्ट बैंकले अन्तरराष्ट्रिय स्तरमा […]