नेपालमा डेंगुका बिरामीले भरिए अस्पताल, यी ५ खानेकुरा खाँदा निको हुन मद्दत गर्ने

नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नामक रोग महामारीको रुपमा फैलिन थालेको छ । प्रि-मनसुन (समयभन्दा अघि नै आएको वर्षा)का कारण नेपालमा डेंगु तीव्र रुपमा फैलन थालेको विज्ञहरु बताउँछन् । पछिल्लो समय डेंगुका बिरामीहरुले अस्पतालका बेडहरु भरिभराउ हुन थालेका छन् । विशेषगरी बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा संक्रमण बढ्दो छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा […]

सम्बन्धित सामग्री

प्याराग्लाइडिङले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताएका छन्।  हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उनले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताएका हुन् । उनले भने,’चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।’ प्याराग्लाइडिङ साहसी पर्यटकका लागि महत्वपूर्ण […]

‘रिट’बारे प्रधानमन्त्री भन्छन्- विभाजित माओवादीलाई एकताबद्ध हुन मद्दत पुगेकाे छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध मुद्दा दर्ता हुँदा माओवादीलाई एकताबद्ध हुन मद्दत पुगेको बताएका छन्। उनले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको बताए।  सोमबार एकीकृत...

‘छानबिन समितिलाई मद्दत गर्न राजीनामा दिएँ’

अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्। संसद् बैठकमा राजीनामा दिएको घोषणा पश्चात् संसद् बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका...

अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलरको मद्दत गर्ने घोषणा

रुसको तर्फबाट युक्रेनमा कुनै पनि बेला हमलाको सम्भावनाकाबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अमेरिकाले युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने घोषणा गरेको छ ।ब्लिङ्कनले भने, ‘हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि सहयोगीसँग मिलेर काम गरिरहेका छौँ, युक्रेनमा प्रमुख सुधारको समर्थन दिनका लागि अमेरिका १ बिलियन डलरको ऋण दिनेछ । यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत गर्नेछ ।’यसअघि अमेरिकी राष्ट्रपति जो बोइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भनेक

अफगानिस्तानसँग तालमेल मिलाएर मानवीय मद्दत दिइयोस् : तालिवान

एजेन्सी, २९ पुस। अफगानिस्तानको तालिवान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकता परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गरेका छन् । हिजो (बुधबार) काबुलमा एक कार्यक्रममा हनफीले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । उनले भनेको विषयलाई उदृत गर्दै संचारमध्यमहरुले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय मद्दत […]

अफगानिस्तानसँग तालमेल मिलाएर मानवीय मद्दत दिइयोस् : तालिबान

अफगानिस्तानको तालिबान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकतामा परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।उनले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने पनि बताएका छन् ।हनफीले बुधबार काबुलमा एक सभामा भने, ‘अन्तरराष्ट्रिय मद्दत गरिबी, भोक र आर्थिक संकटसँग जुध्नका लागि स्थायी समाधान होइन । हाम्रो मान्यता यो छ कि सरकार र अन्तर्राष्ट्रिय समुदायले आर्थिक गतिविधिलाई तीब्रता दिनुपर्छ ।&rsqu

भारतलाई मद्दत गर्दै माइक्रोसफ्ट कम्पनी

एजेन्सी। कोरोनाबाट आक्रान्त भारतलाई तत्काल आवश्यक सबैखाले मद्दत गर्न तयार रहेको अमेरिकी कम्पनी माइक्रोसफ्टले बताएको छ। माइक्रोसफ्टकी प्रमुख कार्यकारी सत्या नडेलाले भनिन्, “हामी भारतको मद्दतका लागि आफ्ना संसाधन प्रयोग गर्न तयार छौं। भारतलाई आवश्यक चिकित्सकीय सामान दिन अमेरिकी चेम्बर अफ कमर्सका साथै व्यापारिक समुदायसँग साझेदारी गरेका छौं।” भारतमा माइक्रोसफ्ट करिब तीन दशकदेखि सक्रिय छ।

भारतलाई मद्दत गर्न जर्मनीका सेना!

एजेन्सी। भारतमा कोरोनाले मच्चाएको हाहाकार देखेर जर्मनीले मद्दतका निम्ति आफ्नो सेना नै पठाएको छ। जर्मनीले अक्सिजन प्लान्ट निर्माणमा मद्दत गर्न आफ्नो सेना भारत पठाएको हो। अक्सिजन प्लान्ट संयन्त्र स्थापनामा सहयोग गर्न जर्मनीले प्राविधिक टोली पनि भारत पठाएको छ। जर्मन एयरफोर्सको एयरबस शनिबार १२० भेन्टिलेटर तथा अन्य सामान लिएर भारत आएको छ। कोरोनाका कारण भारतमा अक्सिजनका साथै भेन्टिलेटरसमेत अभाव छ।

भारतलाई मद्दत गर्न जर्मनीका सेना!

एजेन्सी। भारतमा कोरोनाले मच्चाएको हाहाकार देखेर जर्मनीले मद्दतका निम्ति आफ्नो सेना नै पठाएको छ। जर्मनीले अक्सिजन प्लान्ट निर्माणमा मद्दत गर्न आफ्नो सेना भारत पठाएको हो। अक्सिजन प्लान्ट संयन्त्र स्थापनामा सहयोग गर्न जर्मनीले प्राविधिक टोली पनि भारत पठाएको छ। जर्मन एयरफोर्सको एयरबस शनिबार १२० भेन्टिलेटर तथा अन्य सामान लिएर भारत आएको छ। कोरोनाका कारण भारतमा अक्सिजनका साथै भेन्टिलेटरसमेत अभाव छ।