कोरोना सङ्क्रमितलाई नि:शुल्क आयुर्वेदिक औषधि

काेभिड महामारीका बिरामीलाई सहज उपचार र संक्रमण रोक्ने उदेश्यले नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ उदयपुरले नि:शुल्क औषधि बितरण गरेको हो।...

सम्बन्धित सामग्री

कोरोनाका बिरामीलाई आयुर्वेदिक कोरोना कीट

तनहुँ, ३० साउन: जिल्ला आयुर्वे स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी […]

कोरोनाका बिरामीलाई आयुर्वेदिक कोरोना कीट

जिल्ला आयुर्वे स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए । उक्त औषधिमा गुर्जो, अश्वगन्ध, जेठी मधु, त्रिकटु, लक्ष्मीमिलासरस, सेतोपलादीलगायतका जडीबुटीको समिश्रणबाट औषधि तयार गरिएको

संक्रमितको घरघरमा आयुर्वेदिक औषधि वितरण

ओखलढुङ्गा : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुङ्गाले कोरोना संक्रमितको घरमै पुगेर आयुर्वेदिक औषधि वितरण गरिरहेको छ। एक साताअघि सुरु गरिएको अभियानमा कार्यालयले त्रिकटु, गुडकी चुर्ण, यष्टीमधु, सीतापलादि, अमृत चिया आदि रोग प्रतिरोध बढाउने औषधि संक्रमितलाई वितरण गरिएको कार्यालयका निमित्त प्रमुख उद्धव भट्टराईले जानकारी दिए। कार्यालयबाट यी औषधि नियमित वितरण गरिरहेको र संक्रमितलाई घरैमा औषधि प¥ुयाउन चाहिँ भर्खर थालिएको उनको भनाइ छ।कार्यालयले हाल सिद्धिचरण नगरपालिका ४, ११ र १२ वडा संक्रमित

गेटा कोभिड सेन्टरलाई आयुर्वेदिक औषधि हस्तान्तरण

कोरोना संक्रमित बिरामीको रोगीको प्रतिरोधात्मक क्षमता बढाउन र रोगीको मनोबल उच्च बनाउन प्रादेशिक आयुर्वेद चिकित्सालयले औषधि वितरण गरेको हो।

कोरोना सङ्क्रमित पत्रकारलाई आयुर्वेदिक औषधि हस्तान्तरण

पोखरा । नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ गण्डकी प्रदेशले नेपाल पत्रकार महासङ्घ कास्कीलाई आयुर्वेदिक औषधि हस्तान्तरण गरेको छ । सङ्घद्वारा गठित स्वयंसेवक उपसमितिले महासङ्घका सचिव माधव बराललाई उक्त औषधि हस्तान्तरण गरेको हो ।

सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो । आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण शुरु गरेको औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । आइतबार ३४ सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको पौडेलले बताउनुभयो । आयुर्वेदिक औषधि वितरणको कार्यक्रम नगरपालिकाका अन्य वडामा समेत सञ्चालन हुने पौडेलले बताउनुभयो ।

संक्रमितलाई आयुर्वेदिक औषधि

अमृत अर्याल, स्याङ्जा पुतलीबजार नगरपालिकाले पालिकाभित्र रहेका कोरोना संक्रमितहरुलाई उच्च मनोबल बनाउन आयुर्वेदिक औषधि वितरण गरेको छ । नगरपालिकाले जिल्ला सदरमुकाम र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदिक स्वास्थ्य कार्यालयमार्फत औषधि वितरण शुरू गरेको हो ।पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरिएन्टको कोरोना समुदाय स्तरमै फैलिरहेको हुदाँ यसलाई न्यूनीकरण गर्न आयुर्वेदिक औषधि वितरण गरिएको बताउनुभयो […]

कोरोना उपचारमा उपयोगी बन्दै आयुर्वेदिक औषधि

काठमाडौँ । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुन् । सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए । “मलाई कोरोना लाग्नासाथ नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा. प्रदीप केसीलाई फोन गरेर आयुर्वेदिक औषधि मगाए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि मलाई गाह्रो भएन, सजिलै... The post कोरोना उपचारमा उपयोगी बन्दै आयुर्वेदिक औषधि appeared first on Purbeli News.

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौँ । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुन् । सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।“मलाई कोरोना लाग्नासाथ नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा. प्रदीप केसीलाई फोन गरेर आयुर्वेदिक औषधि मगाए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि मलाई गाह्रो भएन, सजिलै कोरोना परास्त गर्नसकेँ,” डा. श्रेष्ठले भने । उनकी बहिनीलाई भदौ महिनामा कोरोना सङ्क्रमण हँुदा आयुर्वेदिक औष

आयुर्वेदिक औषधि उपयोगी

डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुनुहुन्छ । सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको हुनुभयो । “मलाई कोरोना लाग्नासाथ नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा. प्रदीप केसीलाई फोन गरेर आयुर्वेदिक औषधि मगाए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि मलाई गाह्रो भएन, सजिलै कोरोना परास्त गर्नसकेँ,” डा. श्रेष्ठले भन्नुभयो । उहाँकी बहिनीलाई भदौ महिनामा कोरोना सङ्क्रमण हँुदा आयुर्वेदिक औषधिले निको भएको डा. श्रेष्ठको अनुभव छ ।