एमाले मोरङमा अध्यक्षसहित पदाधिकारी सर्वसम्मत

मोरङ – नेकपा एमाले मोरङको नवौं अधिवेशनमा अध्यक्षसहित पदाधिकारी सर्वसम्मत भएका छन्। निर्वाचन समितिले शनिबार पदाधिकारीमा ५ जनाको मात्र उम्मेदवारी परेको जनाएको छ। यस क्रममा अध्यक्ष ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा सन्तोष साह र शान्तिकुमारी लिम्बू छन्। यद्यपि, १ सय ६५ जना सदस्यका लागि भने करिब ४ सय जनाको उम्मेदवारी परेको […]

सम्बन्धित सामग्री

एमालेको उपत्यका विशेष प्रदेश कमिटीमा अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन

काठमाण्डौ – नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुलीसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको हो । पराजुली यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । यो अधिवेशनमा अध्यक्ष पदमा चन्द्र रिजालको उम्मेदवारी परे पनि उहाँले फिर्ता लिएपछि निर्विरोध नेतृत्व चयन भएको हो । ७५ सदस्यीय नयाँ कमिटीको पूर्ण टुङ्गाे लागेपछि घोषणा गर्ने निर्वाचन समितिले जनाएको छ ।

एमाले बाजुराको अध्यक्षमा कालिबहादुर शाही सर्वसम्मत

धनगढी- नेकपा एमाले बाजुराको अध्यक्षमा कालिबहादुर शाही सर्वसम्मत चयन भएका छन्। पुस २३ गते भएको एमाले बाजुराको ८ औं अधिवेशनले ५ दिनपछि सर्वसम्मत नेतृत्व चयन गरेको हो। एमाले बाजुरा जिल्ला कमिटीका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा तथा सह–सचिवमा हरीबहादुर रोकाया र जनक बोहरा चयन भएका छन्।

एमाले काठमाडौं उपत्यकामा को को भए पदाधिकारी चयन ?

काठमाडौं, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्ला अधिवेशन अन्तर्गत काठमाडौं उपत्यकाका सबै जिल्लामा पदाधिकारी चयन भएका छन् । आइतबार काठमाडौं, ललितपुरमा र शनिबार भक्तपुरमा एमालेले पदाधिकारी छनौट गरेको हो । एमालेमा हालसम्म ३८ जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । पार्टीको विधानमा जिल्ला कमिटी सदस्य संख्या अधिकतम १५१ र विशेष जिल्ला […]

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत चयन

धनकुटा – नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको […]

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत

नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ । शुक्रबारदेखि जारी अध

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत निर्वाचित

नेकपा एमाले दाङको १३औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी लगायतका पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।

एमाले इलाम अधिवेशन: आकाङ्क्षीको धेरै भएपछि सर्वसम्मत गर्न सकस

नेकपा एमाले इलामको दसौँ जिल्ला अधिवेशन आजदेखि इलाम सदरमुकाममा सुरु हुँदैछ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेको तयारी भएपछि आकाङ्क्षीको सङ्ख्या धेरै हुँदा नेतृत्व सर्वसम्मत गर्न निकै सकस पर्ने देखिन्छ । मुख्य पदमा मात्रै होइन जिल्ला कमिटीको पदाधिकारी हुन चाहने आकाङ्क्षीको सूची लामै छ । नेकपा एमालेको जिल्ला अध्यक्षको लागि तीन जना आकाङ्क्षी छन् । वर्तमान अध्यक्ष महेश बस्नेतसहित नरेन्द्रनाथ भट्टराई र डा. देवी क्षेत्री दुलाले अध्यक्षको चाहाना राखेका छन् । एमालेको गत महाधिवेशनबाट जिल्

पेचिलो बन्दै सर्वसम्मत पदाधिकारी चयन

सौराहा, चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास पेचिलो बन्दै गएको छ । शनिबार दिनभरि सर्वसम्मतिका लागि गरिएको प्रयास असफल भएपछि बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकारी अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । आइतबार १० बजेसम्म सर्वसम्मतिमा पदाधिकारी र केन्द्रीय सदस्य चयनका […] The post पेचिलो बन्दै सर्वसम्मत पदाधिकारी चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पदाधिकारी सर्वसम्मत चयन हुनेछ: अष्टलक्ष्मी शाक्य

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको १० औ राष्ट्रिय महाधिवेशनबाट एमालेका पदाधिकारी सर्वसम्मत चयन हुने दाबी गरेकी छिन् । चितवनमा जारी एमालेको १० राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पत्रकारहरुसंग कुराकानी गर्दै शाक्यले पदाधिकारी सर्वसम्मत चयन हुने दाबी गरीन् । उनले भनिन्, ‘नेतृत्व सर्वसम्मत बनाउने प्रयास भइरहेको छ। मलाई विश्वास छ, पदाधिकारीसँगै सदस्यहरु […]

यी हुन् सल्यानमा निर्वाचित एमाले पदाधिकारी

सल्यानका नौ वटै स्थानीय तहमा नेकपा एमालेले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । जिल्लाका दश स्थानीय तहहरूमध्ये नौ वटा स्थानीय तहमा मंगलबार सम्पन्न अधिवेशनबाट सर्वसम्मत रूपमा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू चयन भएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले जनाए ।जस अनुसार शारदा नगरपालिकामा मधुसूदन शर्मा अध्यक्ष, राम बहादुर भण्डारी उपाध्यक्ष, महेश देवकोटा सचिव तथा  सुरेन्द्र बुढा र प्रह्लाद श्रेष्ठ  उप– सचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको एमाले सल्यानका उपाध्यक्ष भीम बहादुर