दरबारमार्गको दरबार लाउन्ज एण्ड बारमा निःशुल्क शौचालयकाे व्यवस्था

काठमाडौं : दरबारमार्गमा रहेको दरबार लाउन्ज एण्ड बारमा अब निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ।यसका लागि महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइले आज निःशुल्क शौचालयसम्बन्धी सूचना बोर्ड, शौचालय सफाइ गर्ने, दुर्गन्ध हटाउने सामग्री उपलब्ध गराएको छ। यससँगै महाराजगञ्जमा रहेको प्रेसिडेन्ट सेकुवा, गोङ्गबु मित्रनगरको भलिबल क्लब, माछापोखरी प्रेसिडेन्ट सेकुवामा भएका शौचालय निःशुल्क गरिएको छ। यी स्थानका लागि पनि सफाइका सामग्री उपलब्ध गराइएको छ।सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख डा

सम्बन्धित सामग्री

व्यवस्था होइन व्यवस्थापन समस्या हो

‘व्यवस्था होइन, अवस्था’ वा ‘अवस्था होइन, व्यवस्था’ परिवर्तन गर्नुपर्ने के हो ? विभिन्न खाले भाषा सुनिन्छ र आआफ्नो सुविधा र स्वार्थअनुसार भाष्य स्थापित गर्ने प्रयासले गति लिएको पनि देखिन्छ । कुन कुरो ठीक हो त ? ‘विशेषज्ञ’को कमी छैन । रामवाण उत्तर पनि तत्कालै आउला ! देवनागरी लिपिमा लेखिएको ५७ अंकलाई ‘सन्ताउन्न’ भन्न नसकेर वा […] The post व्यवस्था होइन व्यवस्थापन समस्या हो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्भव छ, समावेशी विश्व व्यवस्था

मुलुकहरूले विश्व शान्ति र विकासको खोजी गर्न स्थापना गरेको नियममा आधारित हाम्रो अन्तर्राष्ट्रिय व्यवस्था आफ्नो संस्थापनाको उद्देश्यमा असफल हुँदै गएको छ । हाम्रा पूर्वजहरूले आठ दशकअघि, दोस्रो विश्वयुद्धको समाप्तिपछि स्थापना गरेका विश्व...

काठमाडौं महानगरपालिकाले ई-लाइब्रेरीकाे व्यवस्था गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले ई-लाइब्रेरीको व्यवस्था गर्ने भएको छ। शुक्रबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाको आव २०७९/८० बजेट प्रस्तुत गर्दै यस्तो बताएकी हुन्। उनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण तीव्र रूपमा अगाडि बढाउने पनि बताइन्। ‘ई-लाइब्रेरीको व्यवस्था गर्न आवश्यक बजेट व्यवस्था गरेको छु,’उनले भनिन्।उनले मरेका जीवजन्तुका लागि शवदाह गृहको पनि व्यवस्था गर्ने बताइन्। महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ।

प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्था मिलाइने

सरकारले प्रवासमा रहेका नेपालीलाई पनि निर्वाचनमा सहभागी गराउने व्यवस्था मिलाउने नीति ल्याएको छ। प्रवासमा रहेका नेपालीले मतदानको व्यवस्था गर्न धेरै पहिलेदेखिनै माग राख्दै आएका छन् सरकारले पनि पटकपटक यस्तो व्यवस्था गर्ने आश्वासन दिएपनि कार्यान्वयन गरेको पाइद...

एमसीसीको विरोध र व्यवस्था परिवर्तनका लागि आन्दोलन हुने

काठमाडौँ– नेपालका लागि नेपाली नामक अभियानले एमसीसी अनुमोदनको विरोध र देशको शासन व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने घोषणा गरेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अभियानले मुलुकको शासन व्यवस्था परिवर्तनका लागि मंगलबार काठमाडौँको गौशला बत्तिसपुतलीमा एमसीसी खारेज र व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने जनाएको हो । अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर जारी रहने […]

लाइसेन्सको नयाँ व्यवस्था साउनदेखि

सरकारले तोकेको समयभन्दा दुई महिना ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी (नवीकरण गर्ने गरी) सवारीचालक अनुमतिपत्र...

यो दलीय व्यवस्था हो, व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा दलीय व्यवस्था भएका कारण व्यक्तिगत आकांक्षाको महत्व नहुने बताएका छन्। उनले भने, ‘पार्टीका अध्यक्ष महन्त ठाकुर र उनको संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षरसहित १५३ सिटको दाबीसहित म राष्ट्रपतीको गएको हो। यो दलीय व्यवस्था हो। व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन। तर वैकल्पिक सरकार बन्न नदिन दुषित अभ्यास फर्जी हस्ताक्षरको दुषित कागज बुझाइयो।’

संसदमा तीन थरिको बस्ने व्यवस्था

काठमाडौं। संसद बैठकमा सांसदहरुलाई ३ प्रकारले बस्ने र मत दिने व्यवस्था गरिने भएको छ। एक ठाउँ कोरोना परीक्षण गरिएका र नेगेभिट रिपोर्ट आएका सांसदहरुलाई बस्ने र मत दिने व्यवस्था हुनेछ। अर्को संक्रमित सांसदहरुले मत दिने ठाउँ छुट्याइने छ। तेस्रो कोही पीसीआर परीक्षण नगरिएका सांसद भए उनीहरुका लागि पनि भिन्नै बस्ने र मत दिने व्यवस्था गरिने भएको हो।

२९ वर्षपछि ऐनको व्यवस्था लागू

काठमाडौं, बैशाख ७ । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ । जेठ १ […]