एमालेसँग तालमेल गर्दा जसपालाई संघ–प्रदेशमा १९ सिट फाइदा

जनता समाजवादी पार्टी (जसपा)ले एमालेसँग तालमेल गर्दा जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १५ सिट बढी पाएको छ । जसपा र एमालेबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल भएको हो । जसमा एमालेले ३५  र जसपाले १७ सिट तालमेल पाएको छ । यस्तै, प्रदेशसभातर्फ १ सय १२ सिटमा एमाले र जसपाबीच चुनावी तालमेल भएको छ । त्यसमा एमालेको भागमा ७० र जसपाको भाग ४२ सिट परेको छ । तालमेल नभएका निर्वाचन क्षेत्रमा दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कांग्रेसका नेताहरुका अनुसार

सम्बन्धित सामग्री