उपेन्द्र यादवको निष्कर्ष : एमालेसँग तालमेल नगरेको भए राष्ट्रिय पार्टी बन्ने थिएनौं

रुपन्देही । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मंसिर ४ को निर्वाचनमा एमालेलाई छाडेर तत्कालीन ५ दलसँग चुनावी गठबन्धन गरेको भए राष्ट्रिय पार्टी बन्न नसकिने बताएका छन् । जसपा रुपन्देहीले वुधबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘तालमेलमा कहीं फाइदा र कहीं नोक्सान हुन्छ ।’ पाँच दलीय […]