रिपोर्टर्स नेपाल विशेषः तत्कालीन युवराज दीपेन्द्र शाह रसिक थिए । उनी नाँचगानमा निकै सौखिन थिए । नेपालीपन खुबै मनपराउँथे । हाँस्ने र रमाउने स्वभावका दीपेन्द्रले एक्कासी आफ्नै परिवारका सदस्यको हत्या गरी आत्महत्या गरे भन्ने विषय धेरैका लागि आश्चर्यको विषय बन्यो । पत्याउनै कठिन घटना थियो त्यो । १९ जेष्ठ २०५८ मा तत्कालिन युवराज दीपेन्द्र शाह […]