पतिले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको आशंका

काठमाडौं, १६ साउन । तारकेश्वर नगरपालिकाको पदमछल हाइटमा भेटिएको ४ जनाको शवका तीनजनाको हत्या भएको खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट तीनजनाको हत्या भएको पत्ता लगाएको हो । बाँकी एकजनाको हत्या वा आत्महत्याबारे यकिन नभएको बुझिएको छ । प्रहरीको विश्वस्त स्रोतका अनुसार पतिले पत्नी र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंकामा बल पुगेको […]

सम्बन्धित सामग्री

श्रीमतीको हत्यापछि आत्महत्या

सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि रानाले आत्महत्या गरेका छन् ।

श्रीमतीको हत्यापछि आत्महत्या

सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि रानाले आत्महत्या गरेका छन् ।

श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या

शंकाले परिवारै सखाप ! नागार्जुन नगरपालिका– ६ भैरवटोलमा एकै परिवारका तीन सदस्यको हत्यापछि एक पुरुषले आत्महत्या गरेका छन् । सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका– १० का ३७ वर्षीय राजु घिमिरे भनिने काजी विश्वकर्माले ३८ वर्षीया...

श्रीमती र छोराको हत्यापछि आत्महत्या

धनकुटा नगरपालिका–१ निगालेस्थित पाँडेपसल चोकमा बुधबार राति एक व्यक्तिले श्रीमती र छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् । ३५ वर्षीय टीका गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षका छोरा आयुषको हत्या गरी झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

चितवनमा दम्पती मृत्यु प्रकरण : हत्यापछि आत्महत्या गरेको प्रहरीको निष्कर्ष

काठमाडौँ । चितवनको भरतपुरमा मंगलबार श्रीमान् र श्रीमती मृत अवस्थामा भेटिए । भरतपुर महानगरपालिका–२९ स्थित वडा कार्यालय पछाडि खेतबारी भन्ने स्थानमा २८ वर्षीय प्रेम रानामगर र उनकी पत्नी २५ वर्षीया शान्ति रानामगर मृत भेटिएका हुन्

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

१८ कात्तिक, दाङ । दाङमा एक युवकले श्रीमतीको हत्यापछि आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका–१३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकामगरले ३७ वर्षीया श्रीमती निरु रोकाको हत्या गरेपछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । बिहीबार राति आफन्तको घरमा बास बस्न गएका दुवैजना शुक्रबार बिहान मृत फेला परेका हुन् । डीएसपी […]

श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या

श्रीमती र छोराछोरीको हत्यापछि दिनेशले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको देखिएको घटनास्थलमा पुगेको प्रहरीले बताएको छ, तर त्यो प्रयास सफल भएपछि आफैंलाई चक्कु हानेर आत्महत्या गरेको देखिन्छ ।

दुई सन्ताको हत्यापछि आमाले गरिन् आत्महत्या

जनकपुरधाम– धनुषामा आमाले दुई सन्तानको हत्यापछि आत्महत्या गरेकी छन्। नगराइन नगरपालिका– ४ मा आफ्ना ३ र ५ वर्षका दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेको प्रहरीले जनाएको छ। लगमाका गुरुदेव साहकी श्रीमती २५ वर्षीया गुडियादेवी साहले आत्महत्या गर्नुअघि दुई छोराको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी […]

धादिङमा श्रीमतीको हत्यापछि आत्महत्या

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् ।खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।छिमेकीहरुका अनुस