माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित

काठमाडौँ- नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित भएका छन् । माओवादीबाट दलको नेता चयन भएका आङ्बो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । प्रदेशमा सबैभन्दा लामो समय मन्त्री बनेको अनुभव उनीसँग छ । पूर्वमुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा उनले एउटै मन्त्रालयको जिम्मेवारी पाएका […]

सम्बन्धित सामग्री

प्रदेश १ मा माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

विराटनगर- नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन् । आङ्बो नेकपा विभाजनपछि यसअघि पनि माओवादी केन्द्रको संसदीय दलको नेता चयन भएका थिए । मंगलबार पार्टी नेतासहित बसेको बैठकले आङ्बोलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य नारायणबहादुर मगरले जानकारी...