राष्ट्रिय सभाको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले असार १७ गते ४ बजे बस्ने गरी राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

सम्बन्धित सामग्री

मंसिर २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ- राष्ट्रपति विद्यदेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्‍ने गरी आह्वान गरेकी हुन् । यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्‌को वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

राष्ट्रपति भण्डारीद्वारा २३ भदौमा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन २३ भदौको अपराह्न ४ बजे आह्वान गरेकी...

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं, असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । […]

प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते चार बजेका लागि आह्वान

काठमाण्डाै - प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आउँदो साउन ३ गतेका लागि आह्वान भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन तीन गते दिउँसो ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन साउन ३ गतेका लागि बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो । गएको सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै संसद अधिवेशन साउन ३ गते बेलुकी ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।

राष्ट्रपतिबाट संसदका दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा साउन ३ गतेका लागि अधिवेशन आह्वान गरिएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/३१ को सिफारिसमा संवत् २०७८ साल साउन ३ गते आइतबार दिनको १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन क...

राष्ट्रपतिबाट असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं, असार ११। राष्ट्रपति विद्यादेवी भण्डारी यही असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम यही असार १७ गते अपराह्न ४ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौँ : राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको छ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा सम्वत् २०७८ …

राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौँ : राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको छ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा सम्वत् २०७८ …

राष्ट्रिय सभाको अधिवेशन असार १७ गते

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्काे सिफारिसमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसाे ४ बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गएकाे पुसमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधि सभा र राष्ट्रिय सभा...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौँ । केही दिन अगाडि प्रतिनिधि सभा विघटन गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।