प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिता आजबाट

बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । कैलालीको फाप्ला क्रिकेट मैदानमा आज प्रतियोगिताको औपचारिक कार्यक्रम सुरु भएको हो । आजको पहिलो खेलमा प्रदेश– १ र कर्णाली प्रदेश भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमने सामने हुने हुनेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम […]

सम्बन्धित सामग्री

नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ – नेपाल–भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्यूरो अस्पताल विराटनगरको सहयोगमा विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा चैत ४, ५, ६ र ७ गते तीन वटा टि –२० र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला […]

इक्वालिटी कप क्रिकेट: मोरङ र सिरहा फाइनलमा

दोस्रो ‘इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२३’को फाइनलमा मोरङ र सिरहा पुगेका छन्।

विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू

प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू

प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

नवौँ राष्ट्रिय खेलकुद : आजदेखि महिला क्रिकेट प्रतियोगिता

पर्वत : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि  महिला क्रिकेट प्रतियोगिताको सुरुवात गर्न लागिएको छ।प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते गर्ने तयारी रहेको भए पनि खेलका लागि समय अभाव हुन सक्ने भएकाले उद्घाटन पूर्व नै खेल सञ्चालन गर्न लागिएको हो। राष्ट्रिय खेलकुद प्रतियोगिता नवौँ भए पनि महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता भने ११ औँ हो। पोखरा रंगशालामा हुने आइतबारको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच खेल हुने राष्ट्रिय खेलकुद परि

एकसातापछि महिला क्रिकेट, पीच मर्मत गरिदैं

दोस्रो आईतबार(२३ गते)देखि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ। गण्डकी प्रदेशले मधेश प्रदेशसँग पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल खेल्ने छ।...

नेकोसले दुई दिवसिय र महिला क्रिकेट प्रतियोगिता गर्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गत नेकोस राष्ट्रिय संघले दुई दिवसिय क्रिकेट प्रतियोगिता र महिला क्रिकेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यस आर्थिक वर्षमा दुई दिवसिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । नेपाली क्रिकेटमा डे क्रिकेट आवश्यक रहेको भन्दै नेकोसले उक्त प्रतियोगिता […]

उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा शनिबारदेखि पाचौं संस्करणको उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा साविक विजेता दनपा–६ थालिगडा विजयी भएको छ । थालिगडाले दनपा ९ ग्वाल्लेकलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको हो । ग्वाल्लेकले दिएको ९० रनको लक्ष्य थालिगडाले ९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । […]

महिला क्रिकेट प्रतियोगिता हुने

ललितपुर मेयर महिला च्याम्पियनसिप प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने भएका छन् ।आइतबार नेपाल क्रिकेट संघ क्यान र ललितपुर महानगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशि सार्वजनिक गरेका हुन् । प्रतियोगिता चैत २१देखि २८ गतेसम्म आयोजना हुँदैछ ।प्रतियोगितामा प्रदेश १, विभागीय टोली एपिएफ, सुदूरपश्मि प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले सहभागिता जनाउँदै […]

मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा

ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ ।उक्त सम्झौतापत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको […]