काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्म ३ अर्ब बढीको चिया निर्यात भएको छ । कोरोना महामारीको बेलामा पनि ९ अर्ब बढीको चियाँ निर्यात हुनु महत्वपूर्ण भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पारेको तर अन्य क्षेत्रको तुलनामा नेपालको चिया...