चिया निर्यात बढाऊ

विगतका वर्षहरूमा भारतलगायत तेस्रो मुलुकमा बढ्दै आएको नेपाली चियाको गति यो वर्ष रोकिएको छ । अघिल्ला वर्षहरूमा लगातार बढेको चिया निर्यात गत वर्ष बढ्न नसकेको मात्र होइन, उल्टै घटेको छ । गत वर्ष ३ अर्ब ४३ करोड ४३ लाख बराबरको चिया निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ करोडले कम हो । सरकारी […]