‘सरकारमा सहभागी दलहरूको बीचमा साझा र अर्थपूर्ण कार्यक्रम बनाउने भन्ने हो जसले हामीलाई गाइड गरोस्’, ज्ञवाली भन्छन् । दुई वर्ष अगाडि मात्रै छुटेको माओवादी केन्द्रसँग विचार गरेरै थप यात्रा तय हुने बताउने उनले थपे, ‘यसपल्ट अलिक सिकेर, बुझेर अघि बढ्न गइरहेका छौं ।’