एमाले महासचिव पोखरेलले गरे मतदान

दाङ । एमाले महासचिव शंकर पोखरेलले गृह जिल्ला दाङमा मतदान गरेका छन् । उनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ मतदान केन्द्र ‘ख’ बुथमा मा पुगेर मतदान गरेका हुन् ।

सम्बन्धित सामग्री

एमाले महासचिव पोखरेलले बिजौरीबाट गरे मतदान

एमाले महासचिव शंकर पोखरेलले आइतबार तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।मतदानपछि पोखरेलले संक्षिप्त धारणा राख्दै देशमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।

एमाले महासचिव पोखरेलले गरे मतदान

दाङ : नेकपा एमालेका महासचिव तथा एमालेका दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन्।पोखरेलले तुलसीपुर १९ मा रहेको जनता विद्यापीठ मतदान केन्द्र मतदान गरेका हुन्।

एमाले महासचिव पोखरेलद्वारा मतदान

काठमाण्डाै - एमाले महासचिव शंकर पोखरेलले दाङ तुलसीपुरको जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँ प्रतिनिधि सभा दाङ-२ का उमेदवार समेत हुनुहुन्छ ।

एमाले महासचिव शंकर पोखरेलले खसाले मत

तुलसीपुर-१९, बिजौरीस्थित जनता विद्यापिठ मतदान केन्द्रमा पुगेर महासचिव पोखरेलले मत खसालेका हुन् ।

एमालेले भन्यो– मतदान र मतगणनामा धाँधली भयो

१ जेठ, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेकोआरोप लगाएका हुन् । महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र […]

एमाले महासचिव पाेखरेलले गरे दाङबाट मतदान

दाङ : एमाले महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर–१९ को जनता विद्यापिठ मतदान केन्द्रबाट मतदान गरेका हुन्। दाङमा विहान ७ बजेदेखि  निर्वाचन भएको छ।  जिल्लाका १० स्थानीय तहमा २ लाख ८०१ जना पुरुष र २ लाख ९ हजार ९९ जना महिला र अन्य २ जना गरी ४ लाख ९ हजार ९०२ जना मतदाताले मतदान गर्नेछन्।

बागमतीमा बादलको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

जेठ ६ गतेका लागि तय भएको बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई मत हाल्न एमालेले ह्वीप जारी गरेको छ ।  एमाले महासचिव ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पत्र पठाउँदै ह्वीप जारी गरेका हुन् ।  बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । एमालेमा विवाद रहँदा माधव कुमार नेपाल पक्ष समेतको सहमतिमा खिमलाल देवकोटालाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाइएको ...

बागमतीमा बादलको पक्षमा मतदान गर्न एमालेको ह्वीप

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई मत हाल्ने एमालेले ह्वीप जारी गरेको छ । बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । एमाले महासचिव ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई ह्वीप जारी गरेका हुन्।