पर्यटकीय सिजन: एकनासको छैन आगमन

पर्यटन व्यावसायीले मार्च–अप्रिललाई पर्यटकीय सिजन मान्छन्। यो समयमा विदेशी पाहुनाको आगमन उच्च हुने भन्दै पर्यटन क्षेत्रले लाभको आशा पनि गर्छ। तर, योपटक भने मुख्य सिजनमा पनि उत्तिसारो पाहुना नपाएको पर्यटन क्षेत्रको गुनासो छ। सिजनको होटल बुकिङ पनि उत्साहजनक ...

सम्बन्धित सामग्री

पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीको अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भारतको …

कश्मीरमा यो वर्ष पर्यटकको आगमन बढ्यो

काठमाडौं– कश्मीरमा यो वर्ष कीर्तिमानी संख्यामा पर्यटकले भ्रमण गरेका छन् । कश्मीरको पर्यटन विभागका निर्देशक डा. जीएन इटूलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार कश्मीरमा यो वर्ष कीर्तिमानी संख्यामा पर्यटकको आगमन भएको छ । ‘यदि हामीले पछिल्ला १० वर्षको तुलना गर्ने हो भने यो वर्ष कश्मीर उपत्यकामा कीर्तिमानी संख्यामा पर्यटकहरूको आगमन भएको छ । […]

आन्तरिक हवाई यात्रुका लागि नयाँ आगमन भवन

आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले आइतबार बोलपत्र आह्वान गर्दै नयाँ टर्मिनल भवनको लागि आवेदन दिने बोलपत्रदातालाई आर्थिक प्रस्ताव आह्वान गरेको हो ।आन्तरिक ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने हालको […]

रसुवागढी नाकाबाट दुई वर्षदेखि विदेशी पर्यटकको आगमन ठप्प

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवाको रसुवागढीबाट दुई वर्षदेखि पर्यटक आगमन ठप्प रहेको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमपछि रसुवागढीबाट चिनियाँ तथा विदेशी पर्यटक आगमन ठप्प भएको हो । नाकाबाट मानिसको आवतजावतमा रोक लगाइएको छ । सन् २०२० पछि नाकाबाट पर्यटकको आगमन नभएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो । ‘२०२० जनवरीपछि नाकाबाट पर्यटक आएका छैनन्’, उहाँले भन्नुभयो, ‘नाकाबाट मानिसको आवतजावत खुला गरेपछि मात्र पर्यटक आउने क्रम सुरु हुनेछ ।’  रसुवागढी अध्याम...

जापानमा नयाँ आगमन उडान बुकिङ स्थगित

जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ । ‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार …

पर्वको आगमन र कोरोना संक्रमणको जोखिम

बर्खाको समय पनि गइसक्यो, मनसुनले छाड्दै गर्दा उघारीमास पनि सुरु हुन थालेको छ । यसबेलामा मेला र पर्वको आगमन एकपछि अर्कोगरी हुँदै जान्छ । नेपाली महिलाको सर्वमान्य पर्व तीज निकै धुमधामका साथ मनाएर सकियो । पशुपति मन्दिर कोरोना संक्रमणको भयका कारण खुला गरिएन । तर, भक्तजनहरूको भीडभाडमा भने यसले कुनै असर पारेन । मन्दिरको बाहिरी […] The post पर्वको आगमन र कोरोना संक्रमणको जोखिम appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम

लाङटाङ राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७७/७८ मा पर्यटकको आगमन निकै कम भएको छ।

निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो पर्यटक आगमन

१८ साउन, काठमाडौं । कोरोना भाइरसको महामारी बढेपछि आगमन बन्द गरिँदा ठप्पप्राय रहेको पर्यटक आगमन निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थालेको छ ।  अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार जुलाई २०२१ को एक महिनाको अवधिमा २९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या भारतबाट हवाई मार्गबाट आएका यात्रु, कुटनीतिक नियोगमा काम गर्ने कर्मचारी, […]

रसुवामा १५ महिनापछि विदेशी पर्यटकको आगमन सुरू

पर्यटकीय क्षेत्र रसुवामा १५ महिनापछि विदेशी पर्यटकको आगमन सुरु भएको छ। विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण २०७६ पुसदेखि विदेशी पर्यटकको आगमन शून्यमा झरेको थियो।...