कोरोनाका कारण आईपीएल स्थगित

खेलाडी तथा ब्याकरूम स्टाफहरूलाई धमाधम कोरोना संक्रमण हुन थालेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएल स्थगित गरेको हो । यसअघि सोमवार कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बैंग्लोरबीचको खेल कोरोनाका कारण स्थगित भएको थियो । प्राय: टीममा खेलाडीहरूलाई नै कोरोना देखिन थालेपछि प्रतियोगिता नै स्थगित भएको हो ।

सम्बन्धित सामग्री

मुम्बईको लगातार दोस्रो हार, कोलकाताको स्थानमा बहार

ईन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले लगातार दोस्रो हार बेहोरेको छ । कोरोनाका कारण १४० दिनपछि भइरहेको सिजनको बाँकी खेल भएपछि दुवै खेलमा मुम्बई पराजित भएको हो ।

मुम्बईलाई हराएर चेन्नई आईपीएलको शीर्ष स्थानमा

चेन्नई सुपर किङ्स आईपीएल टी–२० क्रिकेटको शीर्ष स्थानमा पुग्न सफल भएको छ । कोरोनाका कारण रोकिएको १४० दिनपछि यूएईमा भएको पहिलो खेलमा चेन्नईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई २० रन हराएको हो ।

आईपीएल आयोजनाका लागि बिसीसीआईलाई चार देशको प्रस्ताव

एजेन्सी। कोरोनाका कारण निलम्बित अवस्थामा रहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को पुनः सञ्चालनको लागि भारतीय क्रिकेट बोर्डलाई चार देशहरुले आफ्नो देशमा आयोजनाका लागी प्रस्ताव गरेका छन्। बिसीसीआईलाई इङ्ल्यान्ड, युएई, अष्ट्रेलिया र श्रींलकाले आईपीएल आयोजनाको प्रस्ताव राखेका हुन्। यसअघि आईपीएल दक्षिण अफ्रिका र युएईमा आयोजना भइसकेको छ। आईपीएलको पछिल्लो सिजन युएईमा भएको थियो जसको लागि बिसीसीआईले ९८.५ करोड भारु युएईलाई बुझाएको थियो।

केनसहित न्युजिल्यान्डका अन्य दुई खेलाडी मल्दिभ्स प्रस्थान

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) रद्द भएपछि दिल्लीमा रहेका न्युजिल्यान्डका तीन खेलाडी माल्दिभ्स गएका छन्। दिल्ली कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भारतको सहर हो। माल्दिभ्स जानेमा न्युजिल्यान्ड केन विलियम्सन, मिचेल स्यान्टनर र काइल जेमिसन रहेका छ्न। आईपीएल टोली हैदराबादका एक अधिकारीकाअनुसार तीनै खेलाडीले कोरोनाका कारण दिल्लीमा असुरक्षित महसुस गरेकाले माल्दिभ्स जाने निर्णय गरेका हुन्।

बुधबार हुने चेन्नई र राजस्थानको खेल पछि सारियो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार हुने राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबीचको खेल पछि सारिएको छ। चेन्नईका तीन सदस्यहरुमा कोरोना संक्रमणको पुष्टि भएपछि क्लबका सबै सदस्य क्वारेन्टिनमा बस्नुपरेका कारण खेल पछि सारिएको हो। लिगमा खेल स्थगित भएको यो दोस्रो पटक हो। यसअघि सोमबार हुने भनिएको कोलकाता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरको खेल कोरोनाका कारण रद्ध गरिएको थियो।

कोरोनाका कारण आईपीएलका यी खेलाडीहरूले बाँकी खेल नखेल्ने

इन्डियन प्रिमियर लीग (आईपीएल) को १४औं सीजनमा आइतवारसम्म २० वटा खेल सकिएका छन् तर केही खेलाडीहरूले बाँकी खेल नखेल्ने निर्णय लिएका छन् ।  अस्ट्रेलियाका तीनजना खेलाडीहरू यस सीजनमा नखेल्ने भएका हुन् ।  एडम जाम्पा, केन रिचर्डसन र एन्ड्रु टायले भारतमा कोभिडका केसहरू बढिरहेको भन्दै आईपीएल २०२१ बाट हट्ने निर्णय लिएका हुन् ।  जाम्पा र रिचर्डसन आरसीबीमा थिए भने टाय राजस्थान रोयल्समा थिए ।    आइतवार दिल्ली क्यापिटल्सका खेलाडी रविचन्द्रन अश्विन पनि कोरोनाका कारण सीजनबाट हटेका छन् । कोरोनासँग लडिर...

कोरोना संक्रमित अक्षरको स्थानमा शम्सले दिल्लीबाट खेल्ने

काठमाडौं। कोरोनाका कारण आईपीएल खेल्नबाट बञ्चित भएका लेफ्ट आर्म स्पिनर अक्षर पटेलको स्थानमा दिल्लीले शम्स मुलामीलाई टिममा राखेको छ । दिल्लीले हाल अक्षरको स्थानमा मुम्बईका लेफ्ट आर्म स्पिनर शम्स मुलानीलाई ‘सर्ट टर्म रिप्लेसमेन्ट’ को रुपमा टिममा सामेल गरेको हो। हाल भारतमा कोरोना महामारीबीच आईपीएल चलिरहेको छ। हालसम्म आईपीएलमा सहभागी पाँच खेलाडीहरुमा कोरोना पुष्टि भईसकेको छ।

आईपीएल त भयो, नेपालका फ्रेन्चाइज लिग के होला ?

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यति बेला विश्वभर क्रिकेटको माहोल बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपीएलले दिएको छ । तर कोरोनाका कारण नेपालमा …