नेपालको राजनीतिमा विगत एक वर्षको समय निकै पेचिलो बन्न पुग्यो । प्रतिनिधिसभा संसद् विघटनको विषयबाट सुरु भएको राजनीतिक विवाद अहिले पनि उत्कर्षमा पुगेर अड्किएर बसेको छ । विघटित प्रतिनिधिसभा पुनःस्थापित भएपनि राजनीतिक उल्झन भने अझै हटेको छैन । दलहरुको आ–आफ्नै अडान र आरोप–प्रत्यारोप कायमै छ । संसद् चल्न नसक्दा जनताको मुद्दा उठाउने थलो झगडा गर्ने […]