पल शाह विरुद्धको मुद्दाको फैसला आज हुँदै

तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ ।

सम्बन्धित सामग्री

पल शाह मुद्दामा बहस सकियो, केहीबेरमा फैसला आउँदै

काठमाडौं । तनहुँ जिल्ला अदालतमा विचाराधीन नायक पल शाहविरुद्धको जबर्जस्ती करणी मुद्दाको फैसला बहस सकिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा भएको बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानून व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । केहीबेरमा आचार्यले फैसला सुनाउनेछन् । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप […]

न्यायाधीश आचार्यको इजलासमा आज पल शाह मुद्दाको फैसला पेशी

काठमाडौं। नायक पल शाहमाथि तनहुँ जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको फैसलाका लागि मङ्गलवार पेशी तोकिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा पलको मुद्दा पहिलो नम्बरमै परेको छ। सरकारी वकिल वा शाहका वकिलले स्थगित नगरे फैसलाको बहस हुने छ। बहसपछि न्यायाधीश आचार्यले निर्णय सुनाउनेछन्। एक १७ वर्षीया नाबालिगले शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। एकै पीडितले दुई […]

पल शाह उच्च अदालतबाट धरौटीमा रिहा हुन सक्ने, यस्ता छन् आधार

अभिनेता पल शाह बालिका बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। तनहुँ जिल्ला अदालतले उनलाई मुद्दाको फैसला नहुन्जेल कारागारमै राख्न आदेश दिएको छ। उनलाई अहिले तनहुँ कारागारमा राखिएको छ। तर, पलले थुनामुक्त गर्न ...