समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका...

सम्बन्धित सामग्री

व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

काठमाडाैं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ । आज धादिङबेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहँुदै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “समृद्ध नेपाल बनाउनका लागि उद्योगी व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीहरूको भूमिका बलियो बनाउनका लागि राज्यले नीति निर्माण गर्न आवश्यक […]

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ : प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध मुलुक निर्माणका लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई आइतबार जापानको...

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र विदेशिएका नेपालीलाई एक दिन स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतिक्षामा आफू रहेको बताए । उनले नेपाली समुदायमा नकारात्मक प

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणका लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।      ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी ट...

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।      ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी ट...

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र विदेशिएका नेपालीलाई एक दिन स्वदेश फर्कनका लागि अपिल …

इञ्जिनीयरिङ क्षेत्रलाई अझै उपयोगी बनाउनुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । लोकस, पुल्चोक क्याम्पसद्वारा आज आयोजित आगामी माघमा हुने प्राविधिक प्रदर्शनी मेलाका लागि विषयवस्तु विमोचन कार्यक्रममा मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणको निमित्त इञ्जिनीयरिङ क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, ‘समाज रुपान्तरण गर्नको निमित्त इञ्जिनीयरिङ क्षेत्रको […]

आर्थिक समृद्धिका लागि धर्मगुरुहरूको योगदान महत्वपूर्ण हुने

काठमाडौं । समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका धर्म गुरुहरूले शान्तिका लागि आर्थिक समृद्धिमा विशेष भूमिका खेल्नुपर्र्नेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सरकारी नारालाई व्यवहारमा उतार्न पनि धर्म गुरुहरूले महत्वपूर्ण योगदान दिनसक्ने धारणा अघि सारेका छन् । अन्तरधार्मिक सद्भाव सप्ताहको अवसर पारेर अन्तरधार्मिक राष्ट्रिय सञ्जालले आयोजना गरेको भच्र्युअल […]

आर्थिक समृद्धिका लागि धर्मगुरुहरूको योगदान महत्वपूर्ण हुने

न्युज अफ नेपाल, काठमाडौं ।  समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका धर्म गुरुहरूले शान्तिका लागि आर्थिक समृद्धिमा विशेष भूमिका खेल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सरकारी नारालाई व्यवहारमा उर्तान पनि धर्म गुरुहरूले महत्वपूर्ण योगदान दिनसक्ने धारणा अघि सारेका छन् । अन्तरधार्मिक सद्भाव सप्ताहको अवसर पारेर अन्तरधार्मिक राष्ट्रिय सञ्जालले […]