रोनाल्डोको प्रभाव : म्यानचेस्टर युनाइटेडमै बस्न चाहन्छन् पोग्बा

२९ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड आउने भएसँगै क्लबमा धेरै परिवर्तन भएको छ । क्लबका फ्यानहरुमा जोश बढेको छ, जसको प्रभाव खेलाडीमा पनि देखिन थालेको छ । यस्तै खेलाडीमध्ये एक हुन्, पाउल पोग्बा । सिजनको शुरुवातमा उनले क्लब छाड्न चाहेको चर्चा चलेको थियो । तर जोर्डन सान्चो, राफेल भेरानेसँगै रोनाल्डोलाई अनुबन्ध गरेसँगै उनको […]

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाइटेड ब्राइटनसंग ४-० ले स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसंग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे । ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती […] The post म्यानचेस्टर युनाइटेड ब्राइटनसंग ४-० ले स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले पराजित

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग ४-० ले पराजित भएकाे छ। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाइटेडले प्रभाव जमाउन सकेन। ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक-एक गोल गरे। ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो। खेलकाे १० औँ मिनेटमा […]

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे । ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती […]

युनाइटेडको जितमा रोनाल्डोको प्रभाव

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेको प्रिमियर लिगको शनिबारको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अघिल्लो चार खेलमा जित विहिन रहेको युनाइटेडले टोटेनहमलाई ३–० ले हराएको छ । युनाटेडको सुरुवाती दुवै गोलमा रोनाल्डोको भूमिका रह्यो । पहिलो गोल रोनाल्डो आफैले गरे भने भने इन्डिसन काभानीको गोलका लागि पास मिलाइदिएका थिए । अर्को गोल […]

युभेन्टसलाई पोग्बा दिएर रोनाल्डो ल्याने युनाइटेडको तयारी

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड क्रिष्टियानो रोनाल्डोलाई क्लबमा फर्काउने तयारीमा लागेको छ। बेलायती सञ्चारमाध्यमकाअनुसार मिडफिल्डर पाउल पोग्बा दिएर रोनाल्डो ल्याउने युनाइटेडको तयारी छ। पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डोले तीन फरक क्लबका लागि १०० भन्दा बढी गोल गरेका छन्। तर जारी सिजनमा उनले युभेन्टसमा राम्रो प्रभाव देखाउन सकेनन्। रोनाल्डो युनाइटेडबाट २००९ मा रियाल मड्रिड गएका थिए।