मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउँदै कांग्रेस,  को-को बन्दैछन मन्त्री ?

सत्तारुढ गठबन्धनमा मन्त्रीको संख्या र मन्त्रालयको भागबन्डा टुंङ्गिएसँगै मन्त्री बन्नका लागि नेताहरुको दौडधुप बढेको छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ७ मन्त्रालय पाउने सहमति अनुसार अब तीनदेखि चार मन्त्री कांग्रेसबाट सरकारमा भित्रीन सक्छन ।

सम्बन्धित सामग्री

शान्ति प्रक्रिया टुंगो लगाउने पक्षमा छौं : मन्त्री रेखा शर्मा

काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेकपा माओवादी केन्द्र शान्ति प्रक्रिया टुंगो लगाउने पक्षमा रहेको बताएकी छिन्। संघीय संसद भवन पुगेकी उनले माओवादीका कारण प्रक्रिया नलम्बिएको बताइन्। 'हामीले अघिल्लो पटक पनि समितिमा छलफलमा नलिइ फास्ट ट्र्याकमा लैजाउँ भनेका थियौं। हाम्रा कारणले रोकिएको होइन। हामीले जहिले पनि शान्ती…

एमालेका मन्त्री टुंगो लगाउन बालकोटमा छलफल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई बालकोट बोलाएका छन्।नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन ओलीले आफू निकट नेताहरुलाई बोलकोट बोलाएका हुन्। महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु यतिबेला बालकोट पुगिसकेका छन्। अध्यक्ष ओलीले आजै केही मन्त्री पठाउने तयारी स्वरुप नेताहरुलाई बोलाएर छलफल सुरु गरेका हुन्। एमालेबाट उपाध्यक्ष पौडलको नेतृत्वमा सरकारमा सह

सिट बाँडफाँट छिट्टै टुंगो लाग्छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले  अगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँट केही दिनभित्र टुंगो लाग्ने बताएका छन् । बिहीबार बाराको सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा बोल्दै  मन्त्री गहतराजले कुन दलले कति सिट प्राप्त गर्ने भन्ने कुरा दलहरुबीचको भद्र सहमतीमा छिट्टै टुंगो लाग्ने बताएका हुन् ।‘अगामी निर्वाचनमा गठबन्धनलाई बचाएर जानुपर्छ,हाम्रो अगाडी अहिलेको व्यवस्थालाई कसरी सुदृढ गर्ने, विकास गर्ने, जनताको बलिदानबाट प्राप्त व्यवस्थ

एनआरएनए नागरिकता र भुपू गोर्खाको माग चाँडै टुंगो लाग्छ- मन्त्री पौडेल

बेलायत भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले  गैरआवासीय नेपाली नागरिकता र  भुपू गोर्खाहरुको मागको चाँडै टुंगो लाग्ने बताएका छन् । मन्त्री पौडेल एजुकेसन वर्ल्ड फोरमले लण्डनमा आयोजना गरेको एक अन्तरराष्ट्रिय शिक्षा सम्मेलनमा भाग लिन बेलायत आएका हुन् । ‘बेलायत बसाइका क्रममा गैरआवासीय नेपाली संघ, विभिन्न संघसंस्था, भूपू गोर्खा लगायतका व्याक्तिहरुसँग पनि भेटघाट र अन्तरक्रियामा पनि पौडेल व्यस्त रहे ।१२० देशका प्रतिनिधि सहभागी सो कार्यक्रमबाट गुणस्तरीय

माओवादीबाट मन्त्री बन्ने ४ सांसदको टुंगो लाग्यो (सुचीसहित)

काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले ४ मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादी स्रोतका अनुसार सरकारमा जानेहरुमा देवेन्द्र पौडेल, महेश्वर जंग गहतराज अथक, शशि श्रेष्ठ र बोधमाया कुमारी यादव छन् । पौडेल र गहतराज प्रत्यक्ष निर्वाचित सांसद हुन् । श्रेष्ठ र […]

नेकपा (एस) ले टुंगो लगायो मन्त्री हुनेको नामावली, माओवादीले नयाँलाई मौका दिने

काठमाडौं, असोज १३ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो । एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् । यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ […]

नेकपा एसबाट तीन मन्त्रीको टुंगो लाग्यो

काठमाडौं, १२ असोज । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन शिर्ष नेताहरु जुटेका छन् । अहिलेसम्म मन्त्री बन्ने तीनजनाको नाम टुंगो लागेको छ । नेकपा एसका एक नेताका अनुसार विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेमबहादुर आले मन्त्री बन्ने टुंगो लागेको छ । नेकपा एसबाट बाँकी ३ मन्त्रीबारे छलफल भइरहेको बुझिएको छ […]

जसपामा मन्त्रीबारे आज टुंगो लाग्ला ? आजपनि बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को मंगलबारदेखि निरन्तर केन्द्रीय कार्यकारिणीको बैठक बसिरहेको छ। तर,सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो लाग्न अझै सकेको छैन। मन्त्री टुंगो लगाउन आज ११ बजे पुनः बैठक बस्दैछ। आकांक्षी बढीहुँदा जसपालाई मन्त्री छनोटमा सकस परिरहेको छ। बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्रीले चाँडो मन्त्री टुंग्याउन शीर्षनेतासँग आग्रह गरेका थिए। आजको बैठकले मन्त्रीको टुंगो लगाउने नेता डम्बर खतिवडाले बताए।

एक महिनाभित्र प्रदेश १ को नामकरण टुंगो लाग्छ : मन्त्री कार्की

झापा :  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ सरकारले एक महिनाभित्र प्रदेशको नामकरण टुंगो लगाउने बताएका छन्। मन्त्री कार्कीले झापाको गौरादहस्थित आफ्नै निवासमा झापाली सञ्चारकर्मीसँग कुरा गर्दै जति सक्दो छिटो नामकरण टुंगो लगाउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। प्रदेशको नाम विवादरहित ढंगले सबैलाई मान्य हुने खालको साझा नाम राखिने मन्त्री कार्कीको भनाइ छ। अर्को प्रसंग बोल्दै मन्त्री कार्कीले भने, 'कोरोना भाइरस संक्रमणको महामारी