गोरखा नगरपालिकामा काँग्रेस र एमालेको कडा प्रतिस्पर्धा

गोरखा नगरपालिकामा एमाले र काँग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । वडा नं १ २ ३ र ४ को मतगणना सम्पन्न हुँदा नेपाली काँग्रेसका राजन राज पन्तले २१२९ तथा नेकपा एमालेका सम्झँदा देवकोटाले २१०४ मत प्राप्त गरेकी छन् । यसैगरी माओवादी केन्द्रका उम्मेदवार कृष्ण बहादुर रानाले १६५८ मत पाएका छन् । गोरखामा माओवादी र जसपाबीच तालमेल भएपछि माओवादीका उम्मेदवार पछाडि परेका छन् ।

सम्बन्धित सामग्री

मनाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

मनाङमा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।  अहिलेसम्म २५७३ मत गन्दा काग्रेसका टेकबहादुर गुरुङ  १२८८ ल्याएर अग्र स्थानमा छन् भने एमालेका पोल्देन छोपाङ गुरुङ १२७१  मतका साथ टेकबहादुरलाई पछ्याइरहेका...

चितवन १ मा विश्व र हरिबीच कडा प्रतिस्पर्धा, सुरेन्द्र तेस्रो

चितवनको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालबीच कडा प्रतिस्पर्धा भएको छ।...

कैलाली–१ को संकेत : रामजनम र रञ्जिताको कडा प्रतिस्पर्धा

४ मंसिर, धनगढी । कैलाली–१ मा सत्तारुढ गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । आइतबार मतदान गरेपछि मतदातासँगको कुराकानीका आधारमा सत्तारुढ गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ । क्षेत्र नम्बर १ का ९ वटा मतदान केन्द्रमा करिब दुई […]

सिरहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच कडा प्रतिस्पर्धा हुने

सिरहा । सिरहा-२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरू बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएकाे हाे । सिरहा-२ मा प्रतिनिधसभामा गठबन्धन तथा […] The post सिरहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच कडा प्रतिस्पर्धा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रेस युनियनको नेतृत्व हत्याउन संस्थापन  र इत्तर पक्षबीच कडा प्रतिस्पर्धा

नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इत्तर पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरू हेटौडा आइपुगेका छन । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।  युनियनको भावी नेतृत्वका लागि संस्

तुलसीपुर उपमहानगरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

७ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी र नेकपा एमालेका टीकाराम खड्का झिनो मतअन्तरले अगाडि–पछाडि छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका खड्का ७१ मत अन्तरले अगाडि छन् । हालसम्म २५ हजार ६८३ मत गणना हुँदा […]

गुर्भाकोट नगरपालिकामा काँग्रेस–एमालेबीच कडा प्रतिस्पर्धा

सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । २५४ मत गणना गर्दा एमाले र काँग्रेसले प्रमुखमा एक सय÷एक सय मत प्राप्त गरेका छन् । काँग्रेसबाट हस्त पुन र एमालेबाट तिलकबहादुर खत्री उम्मेदवार छन् । माओवादी तेस्रो स्थानमा (५४) छ  ।

रामधुनीमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

सुनसरीको रामधुनी नगरपालिकाको प्रारिम्भक चरणको मतगणनामा कांग्रेस र एमालेका उम्मदेवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।...

टुबोर्ग दोहरी प्रतियोगितामा कडा प्रतिस्पर्धा

टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता २०७८ को दोस्रो दिन ११ समूहबीच कडा प्रतिस्पर्धा भएको छ।...

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् । नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका...