पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको शिबराज नगरपालिका ११ कन्चनियाको धोबिघाट स्थित सडवा बस्ने करन मौरीयाको छोरा १४ बर्षीय आकाश मौरीयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएको छ । खोलामा पौडि खेल्ने क्रममा डुबी बेपत्ता भएका मौरीयालाई प्रहरी टोली, परिवार र स्थानियले खोज तलासी गर्दै […] The post पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

खोलामा डुबेर बालकको मृत्यु

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका  १४ स्थित खजुरा खोलामा दिउसो डुबेर एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ७ बस्ने सिताराम चौधरिको छोरा...

केरुङ्गे खोलामा डुबेर बालकको मृत्यु

पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ। नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका ५ मा केरुङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार कावासोती ५ निवासी नवलसिंह...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४...

पोखरीमा डुबेर भक्तपुरको बोडेमा एकजना बालकको मृत्यु

भक्तपुरको बोडेस्थित कमलपोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ । बुधबार दिउँसो पोखरीमा डुबेर बोडे बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशन खड्काको पोखरीमा डुबेर मृत्यु भएको भक्तपुर प्रहरीले...

डुबेर बालकको मृत्यु

अछाम – अछाममा डुबेर एक बालकको मृत्यु भएको छ । ढकारी गाउँपालिका-१ मा चित्रे खेलामा नुहाउने क्रममा स्थानीय चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा डुबेर बालकको मृत्यु ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जनाएका छन् ।

नदीमा डुबेर बालकको मृत्यु

सप्तरी, राजविराज । घर नजिकै बग्दै गरेको सप्तकोशी नदीमा बगेर आउने दाउरा छान्दै गरेको अवस्थामा डुबेर एक बालकको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मामाघर आएका भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत ७ निवासी ८ वर्षिय विकास कुमार मुखियाको डुबेर मृत्यु भएको हो । प्रहरी नायक उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार […] The post नदीमा डुबेर बालकको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नहरमा डुबेर दुई बालकको मृत्यु

चितवन, साउन ६ । चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन् । क्रिक्रेट खेलेपछि उनीहरु बुधबार करिब ४ बजेतिर क्षेत्रपुरमा रहेको नहरमा हातखुट्टा धुने नहर गएका थिए । सोही क्रममा विवेक शर्मा चिप्लिएर […]

डुबेर बालकको मृत्यु

दमक – झापाको गौरादह नगरपालिका–४ मैदान घोपामा पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ। स्थानीयवासी गोपाल भट्टराईका छोरा संयोगको पैनीको पानीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार शनिबार अगाडिको पैनीमा खेल्ने क्रममा उनी अचानक डुबेका थिए। बालकका बुबाआमाले तत्कालै उपचारका लागि गौरादहस्थित मेडिकलमा ल्याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ।