खोलामा डुबेर बालकको मृत्यु

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका  १४ स्थित खजुरा खोलामा दिउसो डुबेर एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ७ बस्ने सिताराम चौधरिको छोरा...

सम्बन्धित सामग्री

नुहाउने क्रममा डुबेर बालकको मृत्यु

दाङ- दाङमा पानीमा डुबेर बालकको मृत्यु भएको छ। लमही नगरपालिका-६ निवासी हरिप्रसाद भण्डारीका ६ वर्षीया छोरा रोहित भण्डारीको नुहाउने क्रममा कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। उनी विद्यालय छुट्टी भएपछि स्थानीय देउपुर कुलोमा नुहाउन पुगेका थिए। साेही क्रममा कुलोमा डुबेर उनी बेपत्ता भएका थिए। खोजतलास गर्ने क्रममा भेटिएका बालकलाई उपचारको लागि […]

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

बाँकेको जानकी गाउँपालिका ५ गनापुरस्थित खाल्डोमा जमेको पानीमा डुवेर बालकको मृत्यु भएको छ। जानकी गाउँपालिका ५ छब्बनपुर्वाका सात वर्षिय सञ्जु करबलको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

केरुङ्गे खोलामा डुबेर बालकको मृत्यु

पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ। नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका ५ मा केरुङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार कावासोती ५ निवासी नवलसिंह...

खोलामा डुबेर बालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार बहिनी र साथीसँगै घरबाट निस्केका रोका पौडी खेल्ने क्रममा डुबेको जानकारी दिए । रोकाकी बहिनीले स्थानीयवासीलाई घटनाबारे जानकारी […]

पानीमा डुबेर बालकको मृत्यु

न्युज अफ नेपाल, अछाम । अछाममा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । ढकारी गाउँपालिका-१ मा चित्रे खेलामा नुहाउने क्रममा स्थानीय चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा डुबेर बालकको मृत्यु ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जनाएका […]

डुबेर बालकको मृत्यु

अछाम – अछाममा डुबेर एक बालकको मृत्यु भएको छ । ढकारी गाउँपालिका-१ मा चित्रे खेलामा नुहाउने क्रममा स्थानीय चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा डुबेर बालकको मृत्यु ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जनाएका छन् ।

नदीमा डुबेर बालकको मृत्यु

सप्तरी, राजविराज । घर नजिकै बग्दै गरेको सप्तकोशी नदीमा बगेर आउने दाउरा छान्दै गरेको अवस्थामा डुबेर एक बालकको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मामाघर आएका भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत ७ निवासी ८ वर्षिय विकास कुमार मुखियाको डुबेर मृत्यु भएको हो । प्रहरी नायक उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार […] The post नदीमा डुबेर बालकको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

डुबेर बालकको मृत्यु

दमक – झापाको गौरादह नगरपालिका–४ मैदान घोपामा पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ। स्थानीयवासी गोपाल भट्टराईका छोरा संयोगको पैनीको पानीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार शनिबार अगाडिको पैनीमा खेल्ने क्रममा उनी अचानक डुबेका थिए। बालकका बुबाआमाले तत्कालै उपचारका लागि गौरादहस्थित मेडिकलमा ल्याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ।

सिंघिया खोलामा डुबेर बालकको मृत्यु

विराटनगर / मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिका भएर बग्ने सिंघिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । विराटनगर–८ हाटखोलाका ७ वर्षीय बालक उप्लव बस्नेतको शव खोलामा डुबेर मृत्यु भएको अवस्थामा आइतबार बिहान भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार बालक खेल्नभन्दै शनिबार बिहान ११ बजेतिर घरबाट निस्किएको खुलेको छ... The post सिंघिया खोलामा डुबेर बालकको मृत्यु appeared first on Purbeli News.