चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रधानमन्त्री […] The post चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

दाहालको ‘एक पटकमा एक योगदान’ अभियान सुरु

संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ।

दैनिक खाद्यान्न वस्तुको सेवा दिने ‘तेतो तेतो’ एप सञ्चालनमा

जापानमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरु सहज रुपमा प्राप्त गर्न एक किनमेल एप्लिकेसन सञ्चालन गरिएको छ । जापानमा नेपाली लगायत बिभिन्न समुदायलाई किनमेल गर्न सहजता प्रदान गर्ने उद्देश्यले तेतो तेतो (teto teto) एप सञ्चालनमा ल्याइएको हो । आइतबार जापानमा पत्रकार सम्मेलन गरेर एप मार्फत जापानको जुनसुकै स्थानमा पनि नेपालि खाद्यान्न …

गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद

नेपालीले गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद गर्ने गरेको आशंका भैरहेका बेला नेपालीलाई लक्षित गरी काठमाडौंमा ‘दुबई घरजग्गा मेला’ सञ्चालन गरिएको छ।...

मोलुङ हाइड्रोपावरको आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन ?

१९ पुस, काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले मंगलबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेका छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी आईपीओ बिक्री खुला गरेको कम्पनीले जनाएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा कम्पनीले जारी पूँजीको ४४ प्रतिशतले हुन आउने ३५ करोड ३१ लाख रुपैयाँ […]

लण्डनमा ग्लोबल आईएमई बैंकको बृहत् अन्तरक्रिया कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बेलायतको लण्डनमा वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएकोबारे सहभागीहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका […]

बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपालीलाई लक्षित निक्षेप खाता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै ‘बिओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ । विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहनुभएका ग्राहकहरुलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिनुहुन बैंकले अनुरोध गरेको छ । गैरआवासीय […]

सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले प्रवासी नेपालीलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ । उक्त नयाँ खातामा उच्चतम व्याजदरका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रियामा सजिलो हुने र विदेशबाट नेपालमा पैसा पठाई मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकले हाल १३९ वटा […]

बैंक अफ काठमाण्डुको रेमिट बचत खाताः मोबाइल बैंकिङ शुल्कमा ५० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा रहेका नेपालीलाई लक्षित गरी बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ । “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको व्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्घती खाता संचालनमा ल्याएको हो ।  यस मुद्घती खाता खोल्दा ग्राहकहरुले ११.०५...

ग्लोबल आईएमई बैंकद्वारा एनआरएन लक्षित ६ नयाँ खाता सञ्चालनमा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गैर–आवासीय नेपालीलाई लक्षित गरी ६ वटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु रहेका छन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक […]