आज रातिदेखि स्थिर समय सुरु हुँदै

१ मंसिर, काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ । […]

सम्बन्धित सामग्री

चुनावी प्रचारप्रसारको अन्तिम कसरतमा उम्मेदवार, आज मध्यरातिबाट मौन समय सुरु

काठमाडौं, मंसिर १ । अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ बिहीबार मध्यराति १२ बजेबाट सुरु हुँदै गर्दा उम्मेदवार प्रचारप्रसारको अन्तिम कसरतमा जुटेका छन् । निर्वाचन आयोगले ४ मंसिरअघिको ‘स्थिर समयमा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ । १ मंसिर राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा […]

आज मध्यरातिबाट ‘स्थिर समय’ सुरु

काठमाडौं । अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ बिहीबार मध्यराति १२ बजेबाट सुरु हुँदै गर्दा उम्मेदवार प्रचारप्रसारको अन्तिम कसरतमा जुटेका छन् । निर्वाचन आयोगले ४ मंसिरअघिको ‘स्थिर समय’मा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ । १ मंसिर राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको […] The post आज मध्यरातिबाट ‘स्थिर समय’ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....