काठमाडौं, मंसिर १ । अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ बिहीबार मध्यराति १२ बजेबाट सुरु हुँदै गर्दा उम्मेदवार प्रचारप्रसारको अन्तिम कसरतमा जुटेका छन् । निर्वाचन आयोगले ४ मंसिरअघिको ‘स्थिर समयमा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ । १ मंसिर राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा […]