काठमाडौँमा माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला शनिबार शुरु भएको छ । एमालेकै केपी शर्मा ओली पक्षले युथ फोर्स ब्यूँताएपछि त्यसलाई चुनौती दिन गठन गरिएको अखिल फोर्सले शनिबार दिउँसो राजधानीमा आफ्नो शक्ति प्रदर्शन गरेको छ । यसअघि एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ फोर्सले राजधानीमा गरेको मोटरसाइकल […]

सम्बन्धित सामग्री

अखिल फोर्सले गर्‍यो शक्ति प्रदर्शन

नेकपा एमालेको माधव नेपाल पक्षनिकट अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो

अखिल फोर्सले गर्‍यो शक्ति प्रदर्शन, माधव नेपाल सहभागी

काठमाडौँ। नेकपा एमालेको माधव नेपाल पक्षको अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ। शनिबार काठमाडौँको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो। मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूको उपस्थिति थियो। र्‍यालीपछि अहिले बबरमहलस्थित कार्की ब्याङ्केटमा अखिल फोर्सको राष्ट्रिय भेला भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्युताएसँगै माधव पक्षले पनि अखिल फोर्स घोषणा गरेको

माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन, २० तस्बिरमा हेरौं

नेकपा एमाले माधव नेपाल पक्षको अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।मोटरसाइकल  र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । र्‍यालीपछि बबरमहलस्थित कार्की ब्याङ्केटमा सभाको आयोजना गरिएको छ । तस्बिर: सुवास श्रेष्ठ/शम्भु दंगाल/रातोपाटी

धनगढीमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन [फोटो फिचर]

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनगढीमा प्रचण्ड-माधव नेपाल समूहले‍ विरोधसभा आयोजना गरेको छ

काठमाडौंमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

९ माघ, काठमाडौं । संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा एक लाख बढी कार्यकर्ता उतार्ने …

संसद विघटनविरुद्ध १६ माघमा प्रचण्ड-माधव समूहले शक्ति प्रदर्शन गर्ने

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले काठमाडौंमा १६ माघमा शक्ति प्रदर्शन गर्ने भएको छ

प्रचण्ड–नेपाल समूहले १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

नेकपाको प्रचण्ड–माधव नेपाल समूहले माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित छ भने प्रचण्ड–नेपाल समूह आन्दोलित नै बनेको अवस्था छ ।

जनकपुरधाममा ओली समूहको शक्ति प्रदर्शन, जुलुसमा बालबालिकाको प्रयोग

जनकपुरधाम : जनकपुरधाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले आज शक्ति प्रदर्शन गरेको छ। नेकपाको ओली समूहको जनकपुरधामको रेल्वे स्टेशनबाट निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै नेकपाको प्रादेशिक कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो। नेकपाको ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहबीच कार्यालयका लागि विवाद चलिरहेकोे…

प्रचण्ड–माधव समूहको डडेल्धुरामा पनि शक्ति प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले प्रदर्शन गरेको छ । ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा बृहत शक्ति प्रदर्शन गरेको हो