एमाले सुदूरपश्चिम अधिवेशन : तीन जना आकांक्षीका बीच लेखराज र कर्ण थापा मिल्ने चर्चा

अहिलेका तीन जना दाबेदारहरूमा तिमिल्सेनालाई रावल गुटले समर्थन जनाएको छ । सिंहलाई भट्ट गुटले र जैसीलाई थापा गुटले समर्थन गरेको एक प्रदेश नेताले बताए ।

सम्बन्धित सामग्री