विरोध खतिवडामाथि हातपात

काठमाडौं, २२ कात्तिक । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडामाथि हातपात भएको छ । मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडामाथि एक स्थानीयले हातपात गरको जनाईएको छ । खतिवडामाथि हातपात गरेका पुरुषोत्तम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । file photo

सम्बन्धित सामग्री

भोट माग्ने क्रममा पूर्वमन्त्री विराेध खतिवडामाथि हातपात

मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार रहेका विरोध खतिवडा भोट माग्ने क्रममा पिटिएका छन् । इलाका प्रहरी कार्यालय मकवानपुर नेवारपानीका अनुसार खतिवडालाई स्थानीयले भोट माग्ने क्रममा पिटेका हुन् । मकवानपुर मनहरी गाउँपालिका ४ गोलघरस्थित गठबन्धनको चुनावी कार्यक्रममा गएका प्रति...

माओवादीका कार्यकर्ताबाट कुटिए विरोध खतिवडा

हेटौंडा : नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडा मंगलबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्न पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ पुगेका थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्न पुगेका खतिवडालाई स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेका हुन् । उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्