एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलद्धारा लिड्स युनाइटेड ४–१ ले पराजित भएको छ । लिड्सको मैदानमा भएको खेलमा भ्रमणकारी टोली आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेलीले दुई गोल गर्दा बकायो साका र एमिले स्मीथ रोवेले एक एक गोल थपे । पराजित टोली लिड्स युनाइटेडका राफिन्हाले एक गो्ल फर्काए । प्रिमियर लिगअन्र्तगत हिजो हुनुपर्ने अन्य ६ […]