प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा आज तीनदिने भारत भ्रमणमा प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १:२५ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन्।भ्रमण टोलीमा देउवा पत्नी आरजू राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन्। भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन्।प्रधानमन्त्री देउवालाई दिल्ली विमानस्थलमा भारतीय विदेशमन

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किएका छन्। दुई दिने औपचारिक भारत भ्रमण गएका देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन्। शुक्रबार उनी भारत प्रस्थान गरेका थिए।  भारतमा देउवाले समकक्षी नरेन्द्र मोदीलगायतका उच्च राजनीतिज्ञसँग भेटवार्ता गरेका थिए। यस्तै, द्विपपक्षीय कूटनीतिक र राजनीतिक विषयमा समेत कुराकानी भएको थियो।  भ्रमणका अवसरमा दुई देशका…

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हो । प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विदाई गरेका थिए ।  भ्रमण टोलीमा देउवा पत्नी आरजु र...

प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट केहीबेर अघि दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री देउवाको साथमा चार जना मन्त्री पनि हुनुहुन्छ । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले बिदाइ गरेको थियो । प्रधानमन्त्रीलाई बिदाइ गर्न सभामुख अग्नि सापकोटा, गृह मन्त्री बालकृष्ण खाणलगायत पनि विमानस्थल पुग्नुभयो । प्रधानमन्त्री देउवासँग आज दिउँसो साढे चार बजे भारतीय विदेश मन्त्री एस जयशंकर र...

प्रधानमन्त्री देउवा भारत प्रस्थान

तीन दिने भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नेपाल एअरलाएयन्सबाट भारत प्रस्थान गरेका हुन्। टोलीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण...

प्रधानमन्त्री देउवा भारत प्रस्थान (फोटोफिचर)

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो । ४ मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् । उनी नेपाल एयरलायन्सको विमानमार्फत भारत भ्रमणमा गएका हुन् ।प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत चार मन्त्री छन् । त्यस्तै विभिन्न मन्त्रालयका सचिवहरु पनि प्रधानमन्त्रीको

प्रधानमन्त्री देउवा भारत प्रस्थान : यस्तो छ तीन दिने 'बिजी सेड्युल'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्। देउवा चार मन्त्रीसहित सरकारका उच्च अधिकारीहरुको जम्बो टोली लिएर औपचारिक भ्रमणमा निस्किएका हुन्। देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा,…

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित शुक्रबार भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणासहित भारत जाने भएका हुन्। भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग शनिबार भेटवार्ता गर्ने […]