राष्ट्र उत्थान लघुवित्तको विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्कासन गर्न विक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र...