यतीको जहाज दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]

पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

युट्युबमा भ्यूज बढाउन जहाज दुर्घटना गराउने  व्यक्तिलाई ६ महिना जेल

युट्युब भिडियोमा भ्यूज बढाउन जहाज दुर्घटना गराउने एक अमेरिकी युट्युबरलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । ३० वर्षीय डेनियल ज्याकोबले उडिरहेको जहाजबाट प्यारासुटमार्फत हाम फालेर जहाज दुर्घटना हुन छाडिदिएका थिए । अनुभवी...

मन्दिरमा ठोक्किँदा जहाज दुर्घटना, पाइलटको मृत्यु

नयाँदिल्ली। भारतको मध्य प्रदेशको रीवामा जहाज दुर्घटना भएको छ। दुर्घटनामा एक जना पाइलटको मृत्यु भएको छ भने एक जना पाइलट घाइते भएका छन्। जहाज दुर्घटना शुक्रबार विहान भएको थियो। जहाज मन्दिरमा ठोक्किएको थियो। दुर्घटनामा परेको जहाज ‘ट्रेनिङ एयरक्राफ्ट’ रहेको छ। जहाजले चोरहटा हवाई अड्डाबाट उडान भरेको थियो। उडान भरेको केही समयमै रीवाको डुमरी गाउँको एक मन्दिरमा ठोक्किएको थियो। (बीबीसी)

ग्रिसमा कार्गो जहाज दुर्घटना

१ साउन, काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो […]

जहाज दुर्घटना : तेह्र जनाको शव भेटियो

काठमाडौँ,१६ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताए । हेलिकप्टरमार्फत […]

बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना

नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो । दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नाेजल ल्यान्डिङ गियर भाँचिएको र धावनमार्गमै रोकिएको एसपी श्याम कृष्ण अधिकारी जानकारी दिए । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको अधिकारीले रातोपाटीलाई बताए । विमानमा चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो । अह

अमेरिकाको अलास्कामा जहाज दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी। अमेरिकाको अलास्कामा जहाज दुर्घटना भएको छ। दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको छ। खराब मौसमका कारण जहाज दुर्घटना भएको आशंका गरिएको छ। दुर्घटनाको समयमा घटनास्थल वरपरको भिजिविलिटी मात्र २ माइल रहेको र वर्षा पनि भइरहेको स्थानीय प्रहरीले जानकारी दिएका छन्। दुर्घटनामा मर्नेको पहिचान अझै सार्वजनिक गरिएको छैन। घटनाको जाँच संघीय विमान प्रशासन तथा राष्ट्रिय सुरक्षा बोर्डले गर्नेछ।

म्यानमारमा सैनिक जहाज दुर्घटना, १२ जनाको मृत्यु

समाचार संस्था रोयटर्सका अनुसार बिहीबार बिहान  म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।