इलाम । इलामको सूर्योदय नगरपालिका १४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीय जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरिन् । इलामका स्थानीय तह केन्द्रमा मतपेटिका संकलन गरी आजै रातिदेखि मतगणना थाल्ने तयारी गरिएको छ ।
राम्रो मान्छेलाई पाँच वर्षसम्म काम गर्ने अवसर प्रदान गर्न उनी मतदान स्थलमा पुगेकी हुन्...