नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने

नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो । बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीवार (भोलि) दिउँसो १ बजे बा

सम्बन्धित सामग्री

सुदूरपश्चिममा एकीकृत समाजवादीमा धक्का, पूर्वमन्त्रीसहित ३ नेता एमाले फर्कंदै

धनगढी : नेकपा (एकीकृत समाजवादी)को पार्टी पुनर्गठन दिवस आज मनाइरहेको छ। माधव कुमार नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीले देशभर पुनर्गठन दिवस मनाइरहेको हो। तर, एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका सुदूरपश्चिमका ३ नेताले एमालेमै फर्कने तयारी गरेका छन्। पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्दले एमाले फर्कने तयारी गरेका हुन्। उनीहरु केही दिनमै एमालेमा फर्किन लागेको स्रोतल

ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्यो : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीको दक्षिणपन्थी अवसरवाद र उनको नेतृत्व विरुद्ध विद्रोह गर्ने आँट गर्नु महत्वपुर्ण रहेको टिप्पणी गरेका छन् । बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रममा बोल्दै उनले ओलीले दक्षिणपन्थी अवसरवादी नीति लिएकाले विद्रोह गरेर पार्टी निर्माण गर्नुपरेको समेत बताए । ‘हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिशा विचार विरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ । ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

काठमाडौँ। नेकपा एकीकृत समाजवादी पुनर्गठन भएको एक वर्ष पूरा भएको छ। गत वर्ष भदौ ९ गते निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउन लागेको छ। दिवसको अवसरमा बिहीवार नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा विशेष कार्यक्रमको आयोजना हुँदैछ।

नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ। एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो। गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते प्रमाणपत्र पाएको थियो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आज दिउँसो १ बजे बानेश्वरस्थित एक ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए।

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । पार्टीले गत वर्ष नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ ९ गते नयाँ दलको मान्यता पाएको थियो । बुधबार […]

एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ।

एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । गत वर्ष नेकपा (एमाले)बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ ९ गते समाजवादीले पार्टी दर्ता प्रमाणपत्र पाएको थियो । पार्टी कार्यालयमा पत्रकार […]

नेकपा (एकीकृत समाजवादी) ले बिहीवार पार्टी पुनर्गठन दिवस मनाउने

नेकपा (एकीकृत समाजवादी)ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ। एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो।  गत वर्ष नेकपा...