नेकपा (एकीकृत समाजवादी) ले भोलि पार्टी पूनर्गठन दिवस मनाउने, जगन्नाथ खतिवडाले सुनाए एक वर्षको प्रगति

काठमाडौं, ८ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीले भोलि (बिहीबार) पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो । आज (बुधबार) पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भोलि अपरान्ह १ बजे […]