युक्रेन सङ्कट : बाइडेन तयार भए पनि रुसले भन्यो वार्ता गर्ने योजना छैन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सङ्कटबारे छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गर्नका लागि सैद्धान्तिक रूपमा सहमति जनाएका छन् ।