हरेक दिन २५ जनाले गर्छन् आत्महत्या : कोही किन मर्न चाहन्छ? :: Pahilopost.com

सन्दर्भ : आज विश्व आत्महत्या रोकथाम दिवस काठमाडौँ : दुई महिनाअघि काभ्रेमा एकैपरिवारका ४ जना मृत अवस्थामा फेला परे। घटना भएको स्थानमा विषको भाँडो भेटियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले आत्महत्या हुनसक्ने देखायो। ३२ वर्षका राजाराम दाहाल, बुवा हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना मृत फेला परेका थिए। सामूहिक आत्महत्या भएको हप्ता

सम्बन्धित सामग्री

आत्महत्या न्यूनीकरणका उपायहरु

नेपालको संविधानले हरेक नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभुत गरेता पनि प्रत्येक दिन २० जना नेपालीले आत्महत्या नै जीवनको अन्तिम बिकल्पका रुपमा लिँदा र अझ प्रत्येक वर्ष बढदो क्रममा देखिएको आत्महत्याका अंकहरुले मानसिक स्वास्थ क्षेत्रमा चुनौती थपिरहेको छ।

नेपालमा बालबालिकामा आत्महत्या प्रवृत्ति चिन्ताजनक

सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस  पछिल्लो पाँच वर्षमा मात्र १७ सय ४२ बालिका र ११ सय ८ बालकले गरे आत्महत्या नेपालमा बालबालिकामा आत्महत्या प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ । प्रहरी तथ्यांकअनुसार हरेक दिन...

इतिहासमा आज : हिटलरले आत्महत्या गरेको दिन

३० अप्रिल १९४५ दिउँसो समय। जर्मन तानाशाह एडोल्फ हिटलरलाई लाग्न थाल्यो कि अब उनले युद्ध जित्न सक्दैनन् । उनको पराजय निश्चित थियो, तर उनी शत्रुलाई कुनै पनि हालतमा जिउँदै हात लाग्न चाहँदैन थिए । त्यसैले उनले आत्महत्या गर्ने निर्णय गरे । उनले बंकरमा रहेका आफ्ना सहकर्मीलाई विषका सानो सिसी बाँडे । हिटलरको अल्सेसियन कुकुरमा विषको घातकताको जाँच गरिसकेका थिए।३:३० मा, हिटलरकी पत्नी एफा ब्राउनले विष पिइन् । त्यसैबेला हिटलरले पनि आफ्नो दाहिने कन्चटमा ७.६५ एमएमको पेस्तोलले गोली हाने । उनका निजी सेवक हाइन्त्स

महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छन् आत्महत्या

मंसिरको पहिलो साता महोत्तरीको एकडारा गाउँपालिका–६ की चन्चलाकुमारी यादव सलले पासो लगाइरहेको अवस्थामा मृत अवस्थामा भेटिइन् । २३ वर्षीया चन्चलाको मृत्युमा आत्महत्या हो  कि आत्महत्या दुरुत्साहन भन्ने बिषयमा कुनै पहिचान हुन सकेन । प्रहरीले पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गर्दै मृतक चन्चलाको नामलाई आत्महत्या गर्नेको सूचीमा समावेश गर्‍यो । त्यसको दुई दिन नबित्दै अर्थात ९ मंसिरमा मनरासिस्वा नगरपालिका–२ कि लक्ष्मीकुमारी चौरासिया पनि घरभित्रै मृत अवस्थामा भेटिइन् । १७ वर्षीय

भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीले गर्छिन् आत्महत्या, कारण के ?

भारतमा अघिल्लो वर्ष २२,३७२ गृहिणीले आत्महत्या गरेको राष्ट्रिय अपराध रिकर्ड विभाग (एनसीआरबी) ले हालै एक  तथ्यांक सार्वजनिक गर्दै जानकारी दिएको छ ।  यस अनुसार प्रत्येक दिन ६१ र प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गरेका छन् ।भारतमा सन् २०२० मा भएको कुल १ लाख ५३ हजार ५२ आत्महत्यामा गृहिणीको संख्या १४.६ प्रतिशत रहेको छ । यसमा आत्महत्या गर्ने महिलाको संख्या ५० प्रतिशत भन्दा पनि बढी छ ।यो स्थिती गत वर्षको मात्रै होइन । सन् १९९७ मा जब एनसीआरबीले पेशाको आधारमा आत्महत्याको आँकडा एकत्

एक संक्रमितले अस्पतालमै गरे आत्महत्या

बुटवल १८ वैशाख । रुपन्देहीमा एक जना कोरोना संक्रमित आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान आत्महत्या गरेका हुन् । शुक्रबार कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनले शनिबार बिहान सौचालयमा आत्महत्या गरेको जनाइएको छ ।तीन […]

हिंसा सहन नसकेपछि नारी दिवसकै दिन छोराछोरीसहित आमाले गरिन् आत्महत्या

दैलेखको आठबीस नगरपालिका–३ निमायलमा एक महिला चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवस दिन(हिजो) ती महिलाले घरेलु हिंसाका कारण चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर...

कर्णालीमा एकै दिन पाँच जनाले गरे आत्महत्या

कर्णाली प्रदेशमा एकै दिन पाँच जनाले झुण्डिएर आत्महत्या गरेका छन् । दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र सल्यान जिल्लामा एक/एक जनाले मंगलबार झुण्डिएर आत्महत्या गरेका हुन्

नेपालमा बाल आत्महत्या दर बढ्यो

काठमाडांँको कोटेश्रस्थित महादेवस्थानमा नजिकै बस्दै आएका उदयपुर गाईघाटका १४ वर्षीय बालकले पाँच दिन अघि आत्महत्या गरे । आमा बुवाको अनुमतिबिना घरको पैसा उनले झिकेका थिए । नसोधी पैसा झिकेको भन्दै आमाले गाली गर्दा सलमा पासो लगाएर आशिष चौधरीले आत्महत्या गरे । यसरी आशिष जस्तै आवेगमा आएर वा मनोरोगी भएर आत्महत्या गर्ने बालबालिकाको संख्या पछिल्लो समय  बढेकोे छ ।यता, घरभित्र बस्दा सरल स्वभाव देखाउने तर घर बाहिर निस्किसकेपछि एकोहोरो चिच्याउने लामो समयसम्म रोहिरहने व्यवहार डिल्लीबजारका ५ वर्षीय बालकले द