मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो

पर्वत।पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध छ।पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २को नयाँपुलमा पहिरोले सडक अवरुद्ध बनेको हो।चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भएपनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने प्रहरीले जनाएको छ।सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण पहिरो हटाउन समय लागेको हो।सडक अवरुद्ध हुँदा पर्वत,बागलुङ,म्याग्दी र मुस्ताङसँगको सम्पर्कबिच्छेद भएको छ।

सम्बन्धित सामग्री

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा

पर्वत - पहिरोले शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिराका कारण सडक अवरुद्ध भएको थियो ।  वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानका…

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा

पर्वत : पहिरोले शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिराका कारण सडक अवरुद्ध भएको थियो ।  वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानका…

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा

पर्वत - पहिरोले शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिराका कारण सडक अवरुद्ध भएको थियो ।  वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानका…

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

पहिरोका कारण शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिए । अहिले रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।लगातारको वर्षाका कारण राति नै पहिरो आएर सडक पुरिएको थियो । वर्षा रोकिएपछि बिहान सबेरैबाट एस्काभेटर लगाएर पहिरो पन्छाइएको खड्काले जानका

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन

मध्यपहाडी लोकमार्ग अन्तर्गत यहाँको कुश्मा नगरपालिका–८ चुवास्थित चाइनाचोक नजिकैको पहिरो हटाइएको छ । मङ्गलबार राति ९ः०० बजेको समयमा सडकमाथिबाट पहिरो झरेर पुरिएको सडकमा रहेका ढुङ्गा फुटाएर पन्छाइएपछि १९ घण्टामा सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।“मङ्गलबार राति ९ः०० बजे पहिरो गएपछि रातिमा गुडेका सवारी पनि बाटोमै अलपत्र परेका थिए, बुधबार बिहानैबाट बाटो खुलाउन प्रयास गरिएकामा केहीबेर अघिबाट बाटो सञ्चालन भएको छ”, उनल

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड ८ घण्टादेखि अवरुद्ध

पर्वत : लगातार ६ दिनसम्म अवरुद्ध भएर बल्लतल्ल सञ्चालनमा भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड फेरि ८ घण्टादेखि अवरुद्ध भएको छ।पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुलमा झरेको पहिरो ६ दिन लगाएर पन्छाएपछि लोकमार्ग हिजो मंगलबारमात्र सञ्‍चालनमा आएको थियो। तर, मंगलबार रातिबाट लोकमार्ग पुन: अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार कुश्मा नगरपालिका–८ चुवाको चाइना चोक नजिकै मंगलबार राति पौने ९ बजेति

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अझै तीन दिन नखुल्ने

निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटकपटक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्न बाध्य भएका छन् । असारको सुरुमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिराले निर्माण कम्पनीमात्रै नभएर सर्वसाधारण, यात्रुलगायत सबैले सास्ती खेप्नुपरिरहेको छ ।सडकको पर्वत खण्डअन्तर्गत बागलुङ सीमाको मालढुंगादेखि कास्कीको सीमा नयाँपुलसम्म असारयता दैनिकजसो अवरोध कायमै छ । दैनिकजसो परेको झरीसँगै खस्ने पहिरो तथा सडक हुँदै बग्ने सानातिना […]