जलवायु विश्व सम्मेलनको सुरुमै उठ्यो मुस्ताङको मुद्दा (भिडिओ)

लन्डन । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) स्कटल्यान्डको ग्लास्गो सहरमा सुरु भएको छ । आयोजक राष्ट्र बेलायतले अध्यक्षता गर्ने जलवायु सम्मेलनको यो महाकुम्भमा विश्वका १८० भन्दा बढी मुलुकका सरकार प्रमुख उपस्थित भएका छन् । सम्मेलनको सुरुआतमै जलवायु परिवर्तनको संकटबाट प्रभावित नेपालको एउटा हिमाली क्षेत्रले स्थान पाएको छ । कोप-२६ सम्मेलन तथा बेलायती सांसद आलोक शर्माले आफ्नो […]

सम्बन्धित सामग्री

गम्भीर जलवायु संकटतर्फ विश्व, किन लगातार तातो भइरहेछ पृथ्वी?

काठमाडौँ- विश्व जलवायु संकटको गम्भीर अवस्थातर्फ उन्मुख भएको संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनले संकेत गरेको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम संगठन (डब्लुएमओ) ले सार्वजनिक गरेको विश्वव्यापी जलवायुको वर्तमान अवस्थासम्बन्धी प्रतिवेदनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि तत्काल प्रयास गरिनुपर्ने उल्लेख गरेको हो। ‘प्रोभिजनल स्टेट अफ द ग्लोबल क्लाइमेट इन २०२२’ प्रतिवेदन डब्लुएमओले जलवायु परिवर्तनसम्बन्धी पक्ष […]

नेपालको जीडीपीमा जलवायु परिवर्तनको असर गहिरो : विश्व बैंक

जलवायु परिवर्तनका असर न्यूनीकरण नगर्ने हो भने नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा गहिरो असर पर्ने विश्व बैंकले चेतावनी दिएको छ ।

जलवायु परिवर्तनलाई विकास रणनीतिमा एकीकृत गर्न विश्व बैंकको दबाब

विश्व बैंकले जलवायु परिवर्तनलाई नेपालले आफ्नो विकास रणनीति कार्यक्रममा एकीकृत गर्नुपर्ने धारणा व्यक्त गरेको छ । बैंक समूहद्वारा प्रकाशित नेपालको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन ‘कन्ट्री क्लाइमेट एण्ड डेभलपमेन्ट फर नेपाल’ले जलवायु उत्थानशीलता निर्माण गर्नुपर्ने खाँचो औंल्याउँदै हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकासका एकीकृत समाधान लागि आवश्यक पर्ने नीति एवं लगानी सम्बन्धी विभिन्न सुझाव दिएको हो । नेपालका आपूर्ति श्रृखंला, कृषक र शहरी बासिन्दाहरू यसअघि न

‘विश्व बैंकको जलवायु ऋण चाहिँदैन, जलवायु ऋण लाद्न पाइँदैन’

‘यो सम्झौता जलवायु न्यायको विरुद्ध छ,’ प्रदर्शनमा सहभागी युवा अभियन्ता तथा वातावरणीय कानुनकाज्ञाता दिलराज खनालले भने, ‘विश्व बैंक जस्तो संस्थाले जलवायु ऋण लाद्न पाउँदैन।’ उनले थप, ‘राज्यका कुन चाहिँ दस्तावेजमा जलवायुमा ऋण लिन्छौं भनेको छ। नीतिहरुमा जलवायु...

जलवायु परिवर्तनबारे जनचेतना फैलाउन विश्व साइकल यात्रा

जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ ।  जलवायु परिवर्तनले पारेका प्रभावहरुको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १५० देशमा साइकलमार्फत भ्रमण गर्ने भएका हुन् ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस अभियानका बारेमा जानकारी गराएका हुन् । उनले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरुलाई न्यूनीकरण

जलवायु विपदको द्रूत मार्गमा विश्व : संयुक्त राष्ट्रसंघ महासचिव

काठमाडौँ – विश्व अहिले जलवायु विपदको द्रूत मार्गमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था (आइपिसिसी) को तेस्रो कार्यगत समूहले तयार पारेको जलवायु परिवर्तन न्यूनकरण सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नका लागि सोमबार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले गरिने निर्णयले भविष्य कस्तो हुने भन्ने निर्धारण गर्न सक्ने […]

जलवायु न्यायमा तड्पिरहेको विश्व र ग्लास्गो सम्मेलन

करीब छ वर्षअघि विश्व वायुमण्डलको तापमानलाई शताब्दीको अन्त्यमा उल्लेख्य रूपमा दुई डिग्री सेल्यिसभन्दा कम (वेल विलो टु) कायम गर्ने गरी फ्रान्सको लावोर्जेमा जलवायु वार्ता (कोप २१) सम्पन्न भएको थियो । पेरिस सन्धिका नाममा परिचित यस सन्धिले जलवायु परिवर्तन व्यवस्थापनमा उल्लेख्य प्रतिबद्धता गरेको थियो । विशेषतः विकसित मुलुकहरूले गर्दै आएको अविवेकशील विकासलाई व्यवस्थित गर्न उत्सर्जन कटौती गर्नु, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि जलवायु वित्तको व्यवस्था गर्नु, मुलुकहरूबाट प्रतिबद्धता जनाए अनुरूपका कार्यसम्पादनको आवधिक समीक्षा गर्नुज...

स्कटल्यान्डमा सुरु भयाे विश्व जलवायु सम्मेलन

काठमाण्डाै – जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन (कोप २६) स्कटल्यान्डकाे ग्लास्गोमा सुरु भएको छ । जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आज आइतवार औपचारिक समारोह हुन्छ भने भोलि साेमवारदेखि विश्व नेताहरूले छलफल र बहसको काम सुरु गर्नेछन् ।  जैविक इन्धनको प्रयोगसहित मानवीय कारणले विश्वको तापमान बढिरहेका बेला वैज्ञानिकहरूले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरू आवश्यक रहेका बताइरहेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस सम्मेलनलाई विश्वको सत्यको क्षण बताउनुभएको...

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन स्कटल्याण्डमा सुरु

एजेन्सी । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको छ । सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । आज औपचारिक कार्यक्रममा सहभागीहरु व्यस्त भएका छन् । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू, विषय विज्ञ, नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिसहित हजारौं मानिसहरू भेला भएका छन् । कोप २६ अन्तर्गत विश्व नेताहरूको […]