मुख्यमन्त्री गुरुङले पाए दुई तिहाई मत, विपक्षमा कांग्रेस र नयाँ शक्ति :: Pahilopost.com

पोखरा: प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई तिहाई बहुमत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ भने विपक्षमा १७ मत छ।   उपस्थित ५८ जना सांसदमध्ये गुरुङले ४१ मत पाए। स्वतन्त्र सांसद दीपक मनाङे