धनगढीमा खोलानाला अतिक्रमण हटाउन सुरू

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी तथा प्रमुख ब्यापार नाका धनगढीमा खोलानालाको अतिक्रमण हटाउने अभियान सुरू गरिएको छ । धनगढी उपमहानगरको पहलमा सो अभियान सुरु गरिएको हो । उपमहानगरले वडा नम्बर २ र ३ को बढी डुबान हुने क्षेत्रबाट अतिक्रमण हटाउने अभियान सुरु गरेको जनाएको छ । चार वर्षभित्र नगर क्षेत्रभित्रको सबै अतिक्रमण ‘रापसाफ’ भइसक्ने […] The post धनगढीमा खोलानाला अतिक्रमण हटाउन सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

किन हुन्छ बर्सेनि धनगढीमा डुबान?

धनगढीमा सार्वजनिक सम्पत्ति र सम्पदामा भएको अतिक्रमण हटाउने केही प्रयास भएका छन्। उपमहानगरको मेयर भएपछि गोपाल हमालले धनगढीको डुबान कम गर्न मिचिएका खोलानाला बचाउने अभियान चलाए। यसअन्तर्गत गत साल सुकुटी नालाको अतिक्रमण हटाउन थालिएको थियो ।...

धनगढीमा खाेलानालामाथि भएकाे अतिक्रमण हटाइँदै

पटक-पटक खोलानाला अतिक्रमण हटाउने अभियान थालिए पनि सार्थकता पाउन सकेको थिएन । २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका नृपबहादुर वडकाे पहिलो निर्णय नै अतिक्रमण हटाउने थियाे । तर, त्याे कागजमै सीमित भयाे ।

धनगढीमा खोलानालाको अतिक्रमण हटाउन थालियो

कैलालीको धनगढी उपमहानगरपालिकाले खोलानालामाथि भएको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी डुबानको एक प्रमुख कारण खोलानाला अतिक्रमण भएको भन्दै उपमहानगरपालिकाले अतिक्रमण हटाउन सुरु गरेको हो ।

धनगढीमा खोलानालाको अतिक्रमण हटाउन सुरु

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका खोलानालाको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी–५, तारानगरमा सुकुटी नाला अतिक्रमण गरी बनाइएका संरचनाहरु उपमहानगरले बुधबार डोजर लगाएर हटाएको छ । खोलानाला अतिक्रमण हटाउने कार्यलाई...