मनास्लु हिमालमा पुनः हिमपहिरो, १ जनाको मृत्यु

१७ असोज, गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आइतबार पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, गोरखा अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना  तत्काल नै सम्पर्कमा आएका थिए  । पहिरामा परेका शेर्पा भने वेपत्ता भएका […]