१८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँ– महानगरीय कुकुर व्यवस्थापन कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाभित्र १८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा ‘काठमाडौँ महानगरपालिका’ र ‘द जाने गुडल इन्स्टिच्युट’को समन्वय र सहकार्यमा सन् २०१६ देखि अहिलेसम्म २२ हजार कुकुरलाई रेबिज खोप लगाइएको कार्यक्रमका संयोजक वसन्त गौतमले जानकारी दिए । जनावर, वातावरण संरक्षण तथा समाज कल्याणका क्षेत्रमा क्रियाशील उक्त इन्स्टिच्युटले […]

सम्बन्धित सामग्री

३ सय कुकुरको बन्ध्याकरण

बागलुङका ३ सय कुकुरको बन्ध्याकरण गरिएको छ । सामुदायिक कुकुर बढ्दै गएको र पैदल यात्री तथा स्थानीयलाई जोखिम समेत बढेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द बागलुङले बन्ध्याकरण शिविर गराएको हो ।

काठमाडौँका करिब ६ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

२३ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको  हो । आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ […]

गुल्मीको रुरुक्षेत्रमा भुस्याहा कुकुरको बन्ध्याकरण अभियान

गुल्मी : भुस्याहा (सामुदायिक) कुकुरका कारण समस्या बढेपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा बन्ध्याकरण अभियान सुरु गरिएको छ।रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरणमार्फत नियन्त्रण गर्ने अभियान थालेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।विशेषगरी रातिको समयमा झम्टिने कारण यात्रा गर्न पनि असहज हुने र दुर्घटना समेत निम्त्याउने भएकाले  कुुकुरको स्थायी बन्ध्याकरण थालेको ज्ञवालीले बताए।समूहमा अत्यधिक धेरै हुने, कृषकका घर&