प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्नको लागि राजदूत यान्छी आइतबार प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेकी थिइन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता

काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । आज (सोमबार) भएको उक्त भेटवार्तामा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प र अन्य समसमायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटमा राजदूत सोङले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । साथै, उनले […]

प्रचण्ड दिल्लीबाट फर्केपछि बेइजिङ भ्रमणको तयारी हुने

११ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् । आज बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना राजनीतिक ब्युरो चिफसहित पुगेका चिनियाँ राजदूतसँग आसन्न भारत भ्रमण लगायत विषयमा प्रधानमन्त्रीको कुरा भएको बालुवाटार स्रोतले जानकारी दियो । ‘चीन भ्रमणको कुरा भएको थियो, प्रधानमन्त्रीज्यूले दिल्ली भ्रमण सकेर तिथि तय गरौंला भन्नुभएको […]

प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेट भएको छ । आज भएको भेटमा दुवै जनाबीच चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका साथै समसामयिक विषयमा कुराकानी भएको छ । राजदूत यान्छी बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेकी थिइन् ।

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत यान्छी बिहान ९ बजे खुमलटार पुगेकी थिइन । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको थियो । नेपाल चीन सीमा विवाद भएको समाचार सार्वजनिक भइरहेका बेला राजदूत यान्छीले शिष्टाचार भेटवार्तालाई तीव्र बनाएकी छन् । यसअघि उनले […]

प्रचण्डसँग चिनियाँ राजदूतको भेट

चिनियाँ राजदूत होउ यान्छी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरुबीच नयाँ गठबन्धन सरकारको विषयमा छलफल भएको बताइएको छ ।भेटका क्रममा प्रचण्डले राजदूत यान्छीमार्फत चीनलाई थप खोप सहयोग गर्न आग्रह गरेका छन् । शुक्रबारै चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेकी छन् । भेटका क्रममा उनले नेपाललाई थप १६ लाख कोभिड खोप उपलव्ध गराउन

सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन प्रचण्ड निवासमा चिनियाँ राजदूत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सोमबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा राजदूत यान्छी र माओवादी केन्द्रका ...

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच दुई देशको सम्बन्धबारे छलफल

काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउयान्छीबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा उहाँहरुबीच दुई देश र दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धबारे छलफल भएको छ । भेटका क्रममा राजदूत यान्छीले अध्यक्ष प्रचण्डलाई चीनका राष्ट्रपति सी...

चिनियाँ राजदूत र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार भएको...