न्युयोर्कको क्वीन्समा एमटीएको बस अपहरण प्रयास, चालक झ्यालबाट हाम फाले, पोलमा ठोक्कियो बस

आज विहान एक व्यक्तिले न्युयोर्कको क्वीन्समा एमटीएको बस अपहरण प्रयास गरेको प्रहरीले जनाएको छ । अपहरणकारीले बस चालकलाई बन्दुक देखाएर जर्बजस्ती गरेपनि बस चालक झ्यालबाट हाम फालेपछि बस नियन्त्रण बाहिर गएर विजुलीको पोलमा ठोक्किएको थियो । बिजुलीको पोल ढलेपछि उक्त क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । विहान ७ बजेर २० मिनेटमा अपहरणकारी ४४ […]

सम्बन्धित सामग्री

आफन्तले नै गरे स्कुल बस रोकेर बालबालिकाको अपहरण !

बिहान साढे ९ बजे । लामो समयपछि खुलेको विद्यालय । विद्यार्थीहरू स्कुल जान पाउँदा फुरुङ्ग थिए ।  रुपन्देही सैनामैना नगरपालिका–६, दूधराक्षकी पुष्पा दाहालले पनि आफ्ना छोराछोरीलाई बिहीवार (फागुन ५) विद्यालय पठाइन् ।  बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुलमा पढ्ने छोरा प्रसिद्ध (१२) र छोरी प्रसन्न (९) विद्यालयको लु १ ख ६५८६ बस चढेर गए । तर, विद्यालयका गएका छोराछोरी साँझसम्म घर फर्किएनन् ।  नानीबाबु नफर्किएपछि पुष्पाका श्रीमान प्रेम दाहाल स्कुलमै पुगे । बसका चालक र कर्मचारीले बच्चाहरूलाई अभिभावकले बिहानै ब...