स्मार्टडोकोको तिहार अफर

स्मार्टडोकोले तिहार लक्षित अफर ल्याएको छ । स्मार्टडोकोबाट सामसङ, बाल्ट्रा, सीजी, टीपटपलगायत ब्रान्डका समानहरू खरिदमा ६० प्रतिशतसम्म छुट प्राप्त हुने जनाइएको छ ।स्मार्टडोकोले ‘हाम्रो स्मार्ट तिहार’ अफरमा ग्राहकहरूलाई इलेक्टर्निक्स, हेल्थ एन्ड ब्युटी, एपिरियल, बेबीकेयर र अन्य सामाग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको जनाइएको छ ।स्मार्टडोकोसँग १० हजार बढी प्रोडक्ट रहेको जनाइएको छ । यो अफर […]

सम्बन्धित सामग्री

केन्ट आर.ओ.को दसैं तिहार अफर

काठमाडौं– नेपालमा केन्ट उत्पादनका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल.ले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं तिहारलाई लक्षित गर्दै ‘यो दसैं तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ भन्ने नारासहित यस अफर ल्याएको हो । त्यसअन्तर्गत […]

जिभीको तिहार लक्षित अफर

अनलाइन बजार जिभीले ‘बबाल तिहार सेल’ अफर सुरू गरेको छ । यस योजना अन्तर्गत ९९ रूपैयाँ, एक सय ९९ रूपैयाँ, ८० प्रतिशतसम्म छुट तथा एक रुपैयाँ खेल अफर समावेश गरिएको छ ।सबै ९९ मा अफर अन्तर्गत ग्राहकले स्वास्थ्य, बच्चा र सौन्दर्य सम्बन्धी सम्पूर्ण समानहरू ९९ रूपैयाँमा पाउनेछन् । ८० प्रतिशतसम्म छुट अन्तर्गत जिभीमा सामान किन्दा […]

साथीमार्टको दशैँ, तिहार अफर, सामान खरिदमा ४० प्रतिशतसम्म छुट

नेपालकै ठूलो रिटेल चेन साथीमार्टले देशव्यापी रूपमा दशैँ–तिहार अफर ल्याएको छ । मार्टले ‘साथीमार्टको डिजिटल दशैँ, क्यासब्याक पनि उपहार पनि’ अभियान समेत सुरु गरेको हो । यो अफर आगामी कात्तिक १४ गतेसम्म सञ्चालनमा रहनेछ । उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सिइओ सागर पोखरेलले जानकारी दिए ।  ‘यस अभियान अन्तर्गत ग्राहकले...

कुमारी बैंकको दसैं–तिहार लक्षित अफर सार्वजनिक

कुमारी बैंकले दसैं–तिहार लक्षित ‘डिजिटल धमाका अफर’ सार्वजनिक गरेको छ ।बैंकले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न उक्त योजना ल्याएको बताएको छ । बैंकले दसैं, तिहार र छठ पर्वको अवसरमा डिजिटल सेवा प्रदायक एफ १ सफ्ट र फोन पेको सहकार्यमा उक्त अफर ल्याएको हो ।यस योजना अन्तर्गत एक जना भाग्यशाली ग्राहकले आइफोन प्राप्त गर्न सक्नेछन् । […]

सेगवे नेपालको दशैँ, तिहार अफर

सेगवे नेपालले ‘यो दशैं, तिहार सेगवेको साथ उपहार ७’ अफर सार्वजनिक गरेको छ।

‘आईएमई पे’को ‘डिजिटल दशैं-तिहार’ अफर सार्वजनिक

काठमाडौं । आईएमई पेले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि ‘आईएमई पे डिजिटल दशैं-तिहार-२०७९’ अफर सार्वजनिक गरेको छ । १ असोजदेखि सुरु भएको यो अफर १५ कात्तिक २०७९ सम्म लागू हुने छ । दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको यस अफरमा आईएमई पे मार्फत अफर अवधिभर कुनै पनि भुक्तानी गर्दा दैनिक सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा […]

केन्ट आरओको दसैं–तिहार अफर

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको नेपालमा केन्ट उत्पादनका लागि आधिकारिक वितरक संस्था ईओएल प्रालिले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।नेपाल र भारतमा पानी शुद्धीकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं र तिहारलाई लक्षित गर्दै ‘केन्ट आरओ दसैं तिहार, हरेक खरिदमा उपहार’ भन्ने नारासहित अफर जारी गरेको हो ।यसअन्तर्गत […]

फक्सवागनको दसैं–तिहार लक्षित अफर

फक्सवागन गाडीको लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल दसैं र तिहार लक्षित योजना ल्याएको छ ।यो योजना अन्तर्गत फक्सवागन प्रिमियम चारपाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले ०.९९ प्रतिशतबाट सुरु हुने गरी न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् ।नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्वीच हुन खोज्ने गाडी प्रेमीहरुलाई, यो अफर सबैभन्दा राम्रो अफर भएको […]

‘ओपो तिहार अफर २०७८’ उपहार योजना

काठमाडौँ – ओपोले ‘ओपो तिहार अफर २०७८’, उपहार योजना घोषणा गरेको छ। उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादन खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । ‘ओपो एक ग्लोबल कम्पनी हो। ओपोले सधैँ स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ। हाम्रा लागि नेपाल विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको […]

मिनिसोले ल्यायो ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अफर

काठमाडौँ– हरेक वर्षजस्तै यस वर्ष पनि मिनिसोले दशैं तिहार विशेष अफर ल्याएको छ। कम्पनीले ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो। अफर अन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँ भन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन्। लक्की कुपन प्राप्त ग्राहकमध्येबाट एकजना भाग्यशाली विजेताले हिराको हार प्राप्त गर्नेछन्। उर्जा ज्वेलर्स […]